Saturday, January 21, 2017

Lok Sewa Question Answer 185

कोतपर्व - फत्तेजंग शाह, लाईव्रेरी पर्व - भिम समशेर, मकै पर्व - चन्द्र शमसेर
* जनमत सङ्ग्रह घोषणा - वि.स. 2036 जेठ 10, सम्पन्न - वि.स. 2037 वैशाख 20 गते
* कलाका प्रकारहरु - 64
* राष्ट्रिय अनौपचारिक शिक्षा परिषद्को अध्यक्ष - शिक्षा मन्त्री
* सामान्य तापक्रममा पग्लने धातु - पारो
* बोसोमा घुल्ने भिटामिनहरु - A, D, E & K
* प्रधान कार्यालयहरु
ILO, WHO, UNHCR जेनेभा
FAO, WFP रोम
UNESCO पेरिस
UNDP, UNICEF न्युयोर्क
UNEP नैरोवी
* सार्कका भूपरिवेष्ठित राष्ट्रहरु - अफगान, नेपाल र भुटान : जलपेरिवेष्ठित - श्रीलङ्का र माल्दिभ्स
* नयाँ नगरपालिका घोषणासँगै नेपालमा महा न.पा., उमनपा र न.पा. संख्या - क्रमश 1, 11 र १७९
* एक रुखले दैनिक सरदर उत्पादन गर्ने अक्सिजन - २.७ kg
* FIEA को स्थापना - सन् 1904 मे 21 (वर्तमान अध्यक्ष- सेफ ब्लाटर)
* एकतीसौँ ओलम्पिक खेल - 2016 मा ब्राजिलमा
* सर्वोच्च अदालतले नकरात्मक भोटको व्यवस्था - वि.स. 2071 मंसिर 21
* नेपालबाट म्यागासेसे पुरस्कार विजेता - महेश चन्द्र रेग्मी, भारदत्त कोईराला, डा. सन्दुक रुईत र महाविर पुन
* बराबर क्षेत्रफल भएका जिल्लाहरु - तनहुँ र रामेछाप / दोटी र वर्दिया
* मानव शरिरमा नुनको मात्रा - ०.९ %
. स्वेज नहरको गहिराई कति मिटर छ? --२५ मीटर
. बैशाख १२ गतेको भुकम्पमा दोस्रो प्रभावित जिल्ला कुन हो-- काठमाडौ
. वन ऐन २०४९ अनुसार कति प्रकारका वन छन् ---७ प्रकारका
. निम्नमध्ये चौबिसे राज्यमा नपर्ने कुन हो ---मकवानपुर
. क्षेत्रफलका आधारमा दोस्रो ठुलो विकास क्षेत्र कुन हो --- पश्चिमाञ्चल
. Das Capital का लेखक को हुन ?--- Karl Marx
. सबैभन्दा ठूलो महादेश कुन हो ?-- एसिया
. तेह्रो त्रिवर्षिय योजनाले गरिबी कति प्रतिशतमा झार्ने लक्ष्य राखेको छ ?- १८
. अन्तराष्टिय महिलाबिरुद्धको हिंसा उन्मुलन दिवस कहिले पर्छ ? --Nov 25

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.