Saturday, January 21, 2017

Lok Sewa Question Answer 186

1.नेपालको सबैभन्दा ठुलो नदि सप्तकोशी हो भने
सबैभन्दा ठुलो हिमनदि लाङटाङ हो।
2.नेपालको सबैभन्दा लामो नदि कर्णाली हो,
लम्बाई५०७कि.मी रहेको छ भने
नेपालको सबैभन्दा लामो हिमनदि खुम्बु
हो,जसको कुल लम्बाई३२कि.मी रहेको छ।
3.तीन तिरबाट नदिले
सिमाना छुट्टाएको जिल्ला ओखलढुङ्गा हो।
4.चीनको मानसरोवरबाट प्रभावित हुँदै
आएको नदि त्रिशुली हो।
5.शालिग्राम पाईने एकमात्र
नदि कालीगण्डकी हो।
6.महाकाली नदिलाई
भारतमा पुगेपछि शारदा नदिको नामद्वारा
7.सबैभन्दा अग्लो स्थानबाट बग्ने नदि अरुण
हो।
8.भोट अर्थात तिब्ब्तमा मुहान
भएका नेपालका नदि ६वटा छन्,ती हुन्।
अत्रिकतासुत
अ-अरुण
त्रि-त्रिशुली
क-कर्णाली
ता-तामाकोशी
सु-सुनकोशी
9. SAFTA घोषणापत्रमा कति धारा छन ?
→ 25
10.संयुत्त राष्टसंघको सदस्यबाट सबैभन्दा पहिला हटाइएको राष्ट कुन हो ?
→ ताइवान आफै हटने इन्डोनेसीया
11.चट्याङ मास्टर कुन नेपाली साहीत्यकारको उपनाम हो ?
→ कृष्णमुरारी गौतम
12.सचिन तेन्दुलकर स्टेडीयम भारतको कुन शहरमा रहेको छ ?
→ Mumbai
13.नेपाल परिवार नियोजन संघको स्थापना कहिले भएको हो ?
→ बि.सं २०१६
14.सार्कको स्थापना समयमा सार्क चार्टरमा नेपालका तर्फबाट कसले हस्ताक्षर गरेका थिए ?
→ श्री ५ विरेन्द्र
15.अत्यन्त प्रसिद्ध सामाजीक संजाल Facebook कहिलेबाट शुरु भएको भएको हो ?
→ 4 February 2004.
16.स्वास्थ्य उपचारको निहुँमा भारत गएर आफ्नो पदबाट राजीनामा दिने नेपालका राणा प्रधानमन्त्री को हुन ?
→ पद्मशमशेर
17.कुन बिख्यात अमेरीकी राष्ट्रपती दुवै खुटटा नचल्ने कुँजा थिए ?
→ फ्रांकलिन रुजबेल्ट
18.उत्तर अमेरिकाको सबैभन्दा लामो नदी कुन हो ?
→ मिसिसिपी
19.नेपालको मौद्रकि इतिहासमा सर्वप्रथम बिदेशी भाषा प्रयोग गरी मुद्रा निर्माण गर्ने मल्ल राजा को हुन ?
→ प्रताप मल्ल

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.