Saturday, January 21, 2017

Lok Sewa Question Answer 187

१. नेपाल सरकारले राजाको फोटोको सट्टा सगरमाथाको फोटो नोटमा राख्ने निर्णय कहिले गरेको हो ?
→ २०६३ माघ २६ गते
२. नेपाल र भुटानबिचको निकटतम दुरी कति किलोमिटर छ ?
→ ३२ किलोमिटर
३. २०६८ सालको जनगणनाअनुसार नेपालमा कति प्रतिशत क्रिश्चियन धर्मावलम्बी छन ?
→ १.४
४. सहिद स्मारक रेडबुल ए डिभिजन लिग २०७० मा कति टोली सहभागी थिए ?
→ १३
५.प्रसिद्घ तिर्थस्थल गोसाइकुन्ड रसुबाको कुन गाबिसमा पर्दछ ?
→ स्याफु्र(Shafru)
६. 2014 को Asian Game मा कतिवटा देश सहभागी थिए ?
→ ४५
७.नेपालमा पहिलोपटक प्रधानमन्त्रीसमक्ष शपथ ग्रहण गर्ने प्रधानसेनापती को हुन ?
→ रुक्मांगत कटुवाल
८. Red Ribbon कुन रोगको जनचेतनाको चिन्हका रुपमा प्रयोग गरिन्छ ?
→ एचआइभि,एड्स
९.नेपाल सरकारद्वारा अंग्रेजी भाषासमेत भएको नागरीकता वितरणको शुरुवात कहिलेबाट भएको हो ?
→ २०६६ मंसिर १ गते
१०.कतिऔँ सार्क शिखर सम्मेलन एकदिनमात्र चलेको थियो ?
→ छैँठौ कोलम्बोमा
११.नेपालमा टेलिभिजन प्रसारणको नविनतम प्रविधि DTH शुरुवात कहिलेदेखि भयो ?
→ सन् २०१०
१२.कसको हत्याको कारण कोतपर्व भएको हो ?
→ गगन शिँह
१३.च्छो रोल्पf हिमताल कुन जिल्लाको कुन गाबिसमा पर्दछ ?
→ दोलखाको गौरीशंकर गाबिस
१४.भानु जयन्ती कहिले मनाइन्छ ?
→ असार २९ गते
१५.जापानमा ८.९ रेक्टरस्केलको बिनाशकारी भुकम्प कहिले भएको थियो ?
→ २०११ मार्च ११
१६.राजधानी काठमाडौँलाइ तराइसंग जोडने काठमाडौँ निजगढ निर्माणाधीन फास्ट ट्रयाक सडकको लम्बाइ कति किमि छ ?
→ ७६ किमि
१७.क्युनसेल कुन एशियाली देशको समाचारपत्र हो ?
→ भुटान
१८.नेपालमा पहिलो मुलुकी ऐनको घोषणा कहिले भएको हो ?
→ बि.सं १९१०
१९.नेपालले कुन योजनादेखी बैदेशीक ऋण लिन शुरु गरेको हो?
→ चौथो
२० अन्तराष्टिय मजदुर दिवस कहिलेबाट मनाउन थालीएको हो ?
→ 1889 A.D

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.