Saturday, January 21, 2017

Lok Sewa Question Answer 188

1 बढी जिल्लासँग सिमाना छोइएको जिल्ला कुन हो ? – सिन्धुली
2 सबैभन्दा ठूलो हिमनदी कुन हो ? – लाम्टाङ
3 मरुभूमीमा पानी नपर्नुको कारण के हो ? – आद्रता
4 सुगौली सन्धि कहिले भएको हो ? – सन् १८१६ मार्च ३
5 सांस्कृतिक सम्पदा कुन कुन हुन् ? – सवै
6 नेपालका प्रधानमन्त्रीहरुको क्रम के हो? - भीरपुरमाफज
7 उधौली, उभौली पर्व कसले मनाउंछन ? – किरांत
8 संवैधानिक परिषद्मा तलका मध्ये कुन हुँदैन ? – गृह मन्त्री
9 निर्वाचन आयोग कस्तो निकाय हो ? - संवैधानिक
10 महिला शसक्तिकरण भन्नाले के बुझिन्छ ? - लैसमस
11 मुन्सिखानाले के काम गर्दथ्यो ? – परराष्ट
12 निजी क्षेत्रबाट निर्मित पहिलो आयोजना कुन हो ? – खिम्ती
13 २०६८ सालको जनगणना अनुसार लैंगिक अनुपात कति हो ? – ९४.१६
14 विश्व व्यापार संगठनको सदस्यता कहिले लिएको हो ? – २३ April २००४
15 विद्युतमा पहुँच प्राप्त जनसंख्या कति छ ? – ६७.०६
16 जलविद्युत आयोजनाको क्रम कुन हो ? – काली गण्डकी कुलेखानी खिम्ती भोटेकाशी
17 नेपालमा औषत तापक्रममा बृद्धि सरदर कति रहेको छ ? – 0.5
18 Who wrote the book Long Walk to Freedom -- National Mandela
19 निधेधित शहर भन्नाले के बुझिन्छ ? – ल्हासा
20 सार्कको पर्यवेक्षक राष्ट्र तलका मध्ये कुन होइन ? – रुस
21 सचिन तेन्दुलकरले खेल जीवनबाट कहिले राजिनामा दिएका हुन् ? – १६ नोभेम्वर २०१३

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.