Saturday, January 21, 2017

Lok Sewa Question Answer 190

१.विश्वको सबैभन्दा ठूलोखाडी कुन हो?
---मेक्सिकोखाडी
२.विश्वको सबैभन्दा ठूलोविश्वविद्यालय कुन हो?
---इन्दिरा गान्धी बिश्व बिध्यालय
३.विश्वको सबैभन्दा ठूलोदरबारकुन हो?
--भ्याटिकन(इटाली)
४.विश्वको सबैभन्दा ठूलोपार्क कुन हो?
---यल्लो स्टोन नेशनल पार्क
५.प्रकृतिमा सबैभन्दा बढिपाईनेग्यास कुन हो?
---नाइट्रोजन
६.waggle danceभन्नाले के बुझिन्छ?
---मौरीको नृत्य
७.राजा त्रिभुवन कति वर्षकोउमेरमाराज
ा भएकाथिए?
---५ वर्ष
८.'Black widow'भनेको केहो?
---विषालु माकुरो
९.नेपालको सबैभन्दा कान्छो जिल्ला भनेर कुन जिल्लालाइ चिनिन्छ?
---कालिकोट
१०.तिब्रिकोटकुन जिल्लाको पुरानो नामहो?
--- कालिकोट
११.मान्म कुन जिल्लाको सदरमूकामहो?
---कालिकोट
१२.नेपालको ८औँ खुल्ला दिसामुक्त जिल्लाकुन जिल्लालाई घोषणा गरियो?
---कालिकोट
१३.विश्वको सबैभन्दा ठूलोप्राकृतिक बन्दरगाह कुन हो?
--- सिड्नी बन्दरगाह
१४.बिर्सिएकोशहर भनीकुन शहरलाई चिनिन्छ?
---ल्हासा
१५.१ देखि१००सम्म कति वटा१ हुन्छन्?
---२१ वटा
१६.मानिसको तौलअनुसार चलचित्रको टिकटको पैसातिर्नु पर्ने देश कुन हो?
---ब्राजिल



0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.