Saturday, January 21, 2017

Lok Sewa Question Answer 195

६१. च्छो रोल्पा हिमताल कुन जिल्लामा पर्दछ ?
– दोलखा
६२. ग्रिनविच कति डिग्री देशान्तरमा पर्दछ ?
– 0 डिग्री
.६३. ‘चिना हराएको मान्छे’ पुस्तकको लेखकको हुन ?
– हरिवंश आचार्य
६४. गेरुको लागी प्रसिद्ध स्थान कुन हो ?
– सिन्धुपाल्चोक
६५. युरोपियन युनियनका प्रमुख अंग कति छन ?
– ४ (European
ciuncil,European commission,Euripean court,European parliament)
६६. लिच्छविकालको राजकीय भाषा कुन थियो ?
– संस्कृत
६७. पेट्रोलको मुल्य बढेका कारण आर्थिक संकटमा परेको मुलुकलाई के भनिन्छ ?
– चौथो विश्व
६८. ‘गर्जनेवाला चालिसा ‘ दक्षिणी गोलार्धको कति डिग्री बीचमा रहेको छ ?
– ४०॰-६० डिग्री
६९. पानीको विशिष्ट ताप धारण क्षमता कति हुन्छ ?
– 4200 J/kg ॰C
७०. EPR Paradox नामक सिद्धान्त कसले पत्ता लगाएका हुन् ?
– अल्वर्ट आइन्सटाईन
७१. नेपाल अधिराज्यको संविधान २०१५ मा कति भाग कति धारा र कति अनुसूचीहरु थिए ?
– १० भाग ७७ धारा ३ अनुसूची
७२. नेपालमा कफि खेतिको सुरुवात कति सालमा भएको थियो ?
– वि स २०११ सालमा
७३. सिट्टा सिँचाई आयोजना कुन जिल्लामा सञ्चालीत छ ?
– बाँके
७४.कति सालको जनगणना देखि पहाडमा भन्न थालेको हो ?
– २०४८ साल
७५. प्रथम दक्षिण एसियाली खेलमा नेपालले कतिवटा स्वर्ण जितेको थियो ?
– ४ वटा
७६. राष्ट्रिय जनगणना २०६८ अनुसार कति प्रतिशत नेपालीहरुले खाना पकाउन एल.पी ग्याँस प्रयोग गरेका छन्?
७७. २१.०२%
७८. वि सं २०६८ मा लिइएको जनगणना कतिऔँ हो ?
– एघारौ
७९. द्वित्तिय विश्वयुद्धको अन्त्य कहिले भयो ?
– सन् १९४५
८०. नेपाल पिक कुन जिल्लामा पर्छ ?
– ताप्लेजुङ

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.