Saturday, January 21, 2017

Lok Sewa Question Answer 199

१४१. फोबोस र डिमोस नामक दुई उपग्रह कुन ग्रहका हुन् ?
उत्तर :- मंगल
१४२. पृथ्वीको कुल क्षेत्रफलको कति प्रतिशत भाग जमिनले ओगटेको छ ?
उत्तर :- २९ %
१४३. सूर्यलाई आफ्नो अक्षमा परिभ्रमण गर्न कति दिन लाग्छ ?
उत्तर :- ३० दिन
१४४. सबैभन्दा बढी उपग्रह हुने ग्रह कुन हो ?
उत्तर :- बृहस्पति
१४५. पृथ्वीले सूर्यलाई परिक्रमा गर्ने गति कति रहेको छ ?
उत्तर :- ३० km/s
१४६. ग्रहहरुको राजा भनेर कुन ग्रहलाई चिनिन्छ ?
उत्तर :- बृहस्पति
१४७. जङग बहादुर राणाको देहावसान कुन जिल्लामा भएको हो ?
उत्तर :- सर्लाही
१४८. सिलालेख सम्बन्धि अध्ययन गर्ने बिज्ञान इपिग्राफी हो,फलफुल सम्बन्धि अध्ययन गर्ने बिज्ञान पोमोलोजी हो भने बृद्धा अवस्था सम्बन्धि अध्ययन गर्ने बिज्ञान कुन हो ?
उत्तर :- जेरेन्टोलोजी
१४८. हवाई उडान सम्बन्धि अध्ययन गर्ने बिज्ञान एयरोनौटिक्स हो भने अन्तरिक्ष यात्रा सम्बन्धि अध्ययन गर्ने बिज्ञान कुन हो ?
उत्तर :- आस्ट्रोनौटिक्स
१४९. जैविक प्रविधि शब्द सर्वप्रथम प्रयोग गर्ने व्यक्ति को थिए ?
उत्तर :- कार्ल एरेली
१५०. जैविक प्रविधि कति प्रकारका हुन्छ ?
उत्तर :- २

नेपालको विभिन्न घटना र त्यसपछि बनेका प्रधानमन्त्रीहरु
१. २००७ सालको आन्दोलन पछि – मोहन शमशेर ज.ब.रा.
२. २०१५ सालको आम निर्वाचन पछि – बी.पी. कोइराला
३. पञ्चायती व्यवस्था लागू भएपछि- डा. तुलसी गिरि
४. जनमत संग्रह हुँदा र त्यसपछि समेत- सूर्यबहादुर थापा
५. २०४७ सालको आन्दोलन पछि- कृष्णप्रसाद भट्टराई
६. २०६३ सालको आन्दोलन पछि- गिरिजाप्रसाद कोईराला
७. गणतन्त्र घोषणा भएपछि सोही वर्षको साउन सम्म –
गिरिजाप्रसाद कोईराला
८. सार्क स्थापना हुदा- लोकेन्द्रबहादुरचन्द
९. संयुक्त राष्ट्र संघ स्थापना हुँदा- जुद्ध शमशेर ज.ब.रा.
१०. प्रथम विश्व यु्द्ध हुँदा – चन्द्र शमशेर
११. दोस्रो विश्व युद्ध हुँदा – जुद्ध शमशेर
१२. नेपाल र चिन बिचको थापाथली सन्धि हुँदा – जंगबहादुर
राणा
१३.भारत सँग BIPPA सम्झौता हुँदा – बाबुराम भट्टराई
१४.गणतन्त्र घोषणा गर्दा प्रधानमन्त्री -- गिरीजा प्रसाद
कोईराला
१५.नेपालमा संविधान सभाबाट संविधान घोषणा गर्दाका
प्रधानमन्त्री -- शुसिल कोईराला
१६.संविधानसभाबाट संविधान घोषणा पछिका प्रधानमन्त्री
-- केपि शर्मा ओली

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.