Friday, January 13, 2017

Lok Sewa Question Answer 114

... दक्षिण एसिया मा नै राजनीति मा
सबैभन्दा बढी महिला सहभागिता रहेको दे
नेपाल हो ।
... सगरमाथा मा विना अक्सिजन आरोह
गर्ने पहिलो व्यक्ति फु डोर्जे हो ।
... संयुक्त्त राष्ट्र संघको स्थापना २४
अक्टोबर १९४५ मा भएको थियो ।
... विश्वको सबैभन्दा अग्लो स्थानमा रहे
तिलिचो ताल को आकार अंग्रेजी अक्षर "Y"
जस्तो छ ।
... २०१८ फिफा विश्वकप रसियामा
आयोजना हुँदैछ ।
... भारतीय रेलवे को दार्जीलिङ मा चल्ने
रेललाई खेलौना रेल (टोय ट्रेन) भनिन्छ ।
... भिक्टोरिया क्रस पाउने पहिलो नेपाली
कूलबीर थापा हुन् ।
... रारा ताल नेपालको सवैभन्दा ठुलो ताल
हो ।
... खुम्बू हिमनदी नेपालको सबैभन्दा लामो
हिमनदी हो । यो ७,६०० मिटर उचाईबाट शु
भएर ४९०० मिटर सम्मको उचाईमा बग्दछ ।
... काग यस्तो पंक्षी हो जसले आफ्नो चारा
निश्चित ठाउँमा भण्डार गरेर राख्छ र आवश्यकता
परेको बेलामा खान्छ ।
... नेपालको सबैभन्दा सुन्दर झरना रूप्से झरना
म्याग्दी जिल्लामा पर्दछ ।
... डा. फुहररले लुम्बिनीको उत्खनन् गरेपछि
१ डिसेम्बर १८९६ मा भगवान गौतम बुद्धको जन्म
लुम्बिनी मा भएको पत्ता लागेको थियो ।
... स्वयम्भू को पुरानो नाम पद्मकण्ठगिरी हो ।
... सर्वप्रथम ओलम्पिक खेल ग्रीसमा ईसापूर्व
७७६मा भएको थियो ।
... झिङ्गे माछाको रगत रङ्गहिन हुन्छ तर
यो बाहिर आउँछ अक्सिजन ले यसलाई निलो
बनाइदिन्छ ।
... विश्वको सबैभन्दा लामो नदी नाइल
नदी को लम्बाई ६६५० किलोमिटर छ ।
... सिंगापुर ६४ वटा द्विपहरू मिलेको बनेको
राष्ट्र हो र यो राष्ट्रको कुल क्षेत्रफल ७१६.
वर्ग किलोमिटर छ ।
... हवाइयन वर्णमालामा जम्मा १२ वटा
मात्र अक्षर छन ।
... भारत र श्रीलंका बीच समुद्रमा चुनढुङ्गा ले
बनेको ४८ कि मि लामो पूललाई 'एडम्स ब्री
वा 'राम सेतु' भन्छन ।
... मैथली भाषा विश्वमा बढि बोलिने
भाषा मध्य २६ औं स्थानमा छ ।
... उँट को दुध जम्दैन वा फाट्दैन ।
... जुकाको सबैभन्दा बढी प्रजाति छ ।

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.