Friday, January 13, 2017

Lok Sewa Question Answer 115

... सबैभन्दा अल्छी चरा ढुकुर हो ।
... सुगौली सन्धिमा हस्ताक्षर गरेर नेपाल
आफ्नो एक तिहाई भू-भाग ब्रिटिश भारत
समक्ष गुमाउनु परेको थियो । त्यसै सन्धिबाट
सिक्किम माथिको अधिकार पनि गुमाउनु
पर्यो ।
... संसारका ११ प्रतिशत मानिसहरूले वाँया
हातको प्रयोग गर्दछन् ।
... अंग्रेजी भाषामा सबैभन्दा बढी प्रयोग हुने
अक्षर 'इ' हो भने सबैभन्दा कम प्रयोग हुने अक्ष
'क्यु' हो ।
... सबै महाद्विपहरूको नामको शुरू तथा अन्त्य
एउटै अंग्रेजी अक्षरबाट हुन्छ ।
... सर्वप्रथम कफी इथियोपियामा पत्ता
लागेको थियो ।
... बिक्रम सम्बत् २०५१ मा नेपालमा प्रथम
मिस नेपाल प्रतियोगिता आयोजना भएको
थियो ।
... ल्याप्टप का आविश्कारक बिल मग्रिज।
... सबैभन्दा बढी फिफा विश्वकप जित्ने
राष्ट्र ब्राजिल हो ।
... बिल गेट्स हाल विश्वका सबै भन्दा धन
व्यक्ति हुन ।
... स्वीडेन की किकी ह्याकन्सन पहिलो
विश्वसुन्दरी हुन ।
... सबैभन्दा बढी फिफा बर्ष खेलाडी हुने
व्यक्ति लियोनेल मेस्सी हुन ।
... कोरियन गायक तथा संगितकार पार्क
जि-साङ्ग ले गाएको गित गङ्नम स्टाइल
युट्युबमा सन् २०१३ मा सबैभन्दा बढि हेरिएको
गित हो ।
... विश्वकी पहिलो अश्लिल चलचित्र की नायिका
अभिनेत्री लुइस विल्ली हुन ।
... चर्चित सामाजिक सञ्जाल फेसबुक को
शुरुवात फेब्रुअरी २००४ मा भएको हो ।
... विश्वको सबैभन्दा ठुलो जनावर निलो
व्हेल हो ।
... सिएनएन हिरो हुने पहिलो नेपाली
अनुराधा कोइराला हुन ।
... विश्वकी प्रथम महिला प्रधानमन्त्री
सिरिमावो बन्दरानाइके हुन् । उनी
श्रीलंकाकी प्रधानमन्त्री बनेकी थिइन् ।
... विश्वको सबैभन्दा कम उमेरमा
प्रधानमन्त्री हुने महिला पाकिस्तानकी
बेनजिर भुट्टो २३ बर्षको उमेरमा प्रधानमन्त्र
बनेकी थिइन् ।
... विश्वको पहिलो महिला अन्तरिक्ष
यात्री सोभियत संघकी भ्यालेन्तिना
तेरेस्कोभा हुन् ।
... नेपालको पहिलो विमान चालक महिला
रक्षा राणा हुन् ।
... सगरमाथा आरोहण गर्ने विश्वको पहि
महिला जापान की जुन्को ताबेई हुन् भने
नेपालको पहिलो सगरमाथा आरोहि महिल
श्रीमती पासाङ ल्हामु शेर्पा हुन् ।
... विश्वसुन्दरी प्रतियोगिता आयोजना
गर्ने प्रचलन बेलायतबाट सुरू भएको हो ।

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.