Friday, January 13, 2017

Lok Sewa Question Answer 117

... श्रीपशुपतिनाथ लाई कार्तिक कृष्ण
अष्टमीको दिन बुद्धको मुकुट पहिराइन्छ ।
... नेपालको पहिलो प्रधानमन्त्री भिमसेन
थापा हुन्।
... नेपाल मा १८५ प्रकारका माछा पाइन्छ ।
... सप्तबुद्धमा कनकमुनी¸ शाक्यमुनी¸ शिख
विश्वभू¸ काश्यप, विपश्वी र ऋकुच्छन्द पर्दछन्
... थर्ड पोल ( Third Pole ) नामले
सगरमाथालाई चिनिन्छ ।
... स्याऊ संसारमा सबैभन्दा धेरै उत्पादन हुने
फल हो ।
... हिम चितुवा ( Panthera Uncia ) नेपालको
संरक्षित स्तनधारी वन्यजन्तु हो ।
... सुगौली सन्धि सन् १८१६ मार्च ३मा नेपाल
र इष्ट इण्डिया कंपनी बीच भएको थियो ।
... माछा संरक्षण केन्द्र पोखरा मा छ ।
... गाई को ३२वटा दाँत हुन्छन् ।
... भालु को ४२वटा दाँत हुन्छन् ।
... स्विजरल्याण्ड मा प्रति वर्ष प्रति व्यक्ती
१० किलो बराबरको चकलेट खान्छन् ।
... हिमपहाडको ९०% भाग पानी भित्र हुने
गर्दछ ।
... अष्ट्रेलियालाई पहिला नयाँ हल्याण्
भनिन्थ्यो ।
... मानिसको औसत मस्तिष्कमा करिब ७८%
पानी हुन्छ ।
... भ्यागुता ले आफ्नो आँखा खुला राखि
खाना निल्न सक्दैन ।
... डटपेनको आविष्कारक जोन जे. लाउड हुन् ।
... नेपाल टेलिकम ले प्रिपेड मोबाइल सेवा
वि.सं. २०६४ असार २३ देखि प्रारम्भ गरेको हो ।
... चियामा टेनिस नामक विषालु क्षार
तत्व हुन्छ ।
... खुट्टामा जिव्रो हुने जीव पुतली हो ।
... मानिसले सबैभन्दा छिटो गर्न सक्ने काम
आँखा झिम्काउने कार्य हो ।
... जिब्रो को भित्री भागले तीतो स्वाद
थाहा पाउँछ ।
... रुघा संसारकै सबैभन्दा बढी सर्ने रोग हो ।
... डेविड फिलो र जेरी याङ्ग याहु का
संस्थापकहरू हुन् ।
... अस्ट्रेलिया को निर्वाचनमा मत
नखसालेमा ४ डलर जरिवाना तिर्नु पर्ने नियम छ ।

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.