Friday, January 13, 2017

Lok Sewa Question Answer 118

... नेपाल मा गद्य कविताको शुरुवात गर्नै
साहित्यकार गोपाल प्रसाद रिमाल हुन् ।
... जापान विश्वमा सबैभन्दा पुरानो
राजतन्त्र भएको मूलुक हो ।
... भगवान गौतम बुद्धको मृत्यु पश्चात् बौद्ध
धर्मको बारेमा लेखिएको पहिलो ग्रन्थ मूल
सर्वास्ति विनय हो ।
... नेपाल को चितवन मा अन्तराष्ट्रिय
हात्ति पोलो खेल नियमित रुपमा हुने गर्दछ ।
... माइक्रोसफ्ट कर्पोरेशन संसारकै सबैभन्दा
ठूलो कम्प्युटर सफ्टवेयर उत्पादक कम्पनी हो ।
... अल्वर्ट आइन्स्टाइन लाई इजरायल देशको
राष्ट्रपति हुन आग्रह गरिएको थियो ।
... चाल्र्स डार्बिनले प्राणी विकाशका
सिद्धान्तलाई सबैभन्दा पहिले प्रामाणिक
रुपमा व्याख्या गरेको मानिन्छ ।
... पृथ्वीको गति भन्दा परमाणु घडी ०.९
सेकेन्डले चलाख हुन्छ ।
... नेपाली नागरिकतामा अंग्रेजी भाषामा
समेत वि.सं. २०६६ मंसीर १ देखी वितरण गर्न
थालिएको छ ।
... फिलामेन्ट बत्तीको आयु १००० घण्टा हुन्छ ।
... हवाईजहाज उड्दा प्रयोग गरिने ग्यास
हिलियम हो ।
... भारतीय संसद परिषदमा दुर्गा मल्ल
(नेपाली व्यक्ति) को सालिक रहेको छ ।
... जटापोखरी ताल सिन्धुपाल्चोक
जिल्ला मा पर्दछ ।
... नेपाल को सबैभन्दा होचो भाग
मुसहरनिया ५९ मि. (धनुषा) हो ।
... इतिहासका पिता भनि हेरोडोटसलाई
भनिन्छ ।
... क्यालकुलेटरका आविष्कारक पास्कल हुन् ।
... घरमा हुने सामान्य कुराकानीमा ३०
डेसिबल ध्वनी उत्पन्न हुन्छ ।
... नेपाल को अन्तरिम संविधान, २०६३ वि.
२०६३ माघ १ जारी भयो ।
... संयुक्त राष्ट्र संघ को महासभाको अध्यक्ष
हुने पहिलो महिला विजया लक्ष्मी पण्डित
(भारतीय) हुन् ।
... विश्वमा सबैभन्दा बढी रेमिट्यान्स आउने
मुलुक भारत हो ।
... नेपाल को सम्मानार्थ नागरिकता पाउने
पहिलो विदेशी सर एडमण्ड हिलारी हुन् ।
... नेपाल को सवै भन्दा बढी पानी पर्ने
ठाउँ लुम्ले हो।
... विश्वको सबैभन्दा बढी पानी पर्ने ठाँउ
भारत को चेरापुञ्जी हो ।
... विश्वमा सबैभन्दा पहिलो सुर्योदय
न्युजिल्यान्ड मा हुन्छ ।
... सुर्य बाट सबैभन्दा नजिकको ग्रह बुध हो
सबैभन्दा टाढाको ग्रह बरूण हो ।
... अन्नको राजा भनेर धान लाई चिनिन्छ ।
... नेपाली भाषाको नामांकन गर्ने व्याक्ती
भानुभक्त आचार्य हुन् ।

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.