Friday, January 13, 2017

Lok Sewa Question Answer 119

नेपालमा हालसम्म कति प्रकारका वनस्पतिहरुको पहिचान भएको छ
– ६५०० प्रकारका
नेपालमा कति प्रकारका औषधीय गुण र सुगन्धसारयुक्त वनस्पतिहरुको पहिचान भएको छ ?
– ७०० प्रकारका
नेपालमा कहिलेदेखि दीर्घकालीन वन विकास गुरुयोजना सुरु गरियो ?
– सन् १९८९ देखि
वातावरण सन्तुलनका लागि कति प्रतिशत वनजंगल हुनु आवश्यक छ ?
– ४३%
नेपालमा विस.स. २०२० मा वन क्षेत्रको ढाकेको भू–भाग ४५% थियो भने २०३५ मा कति थियो ?
– ४०%
थौला भन्नाले के बुझिन्छ?
-राउटेहरुले अस्थायी बसोबासका लागि बनाएका छाप्राहरु
उर्नि कुन जातिको लोक बाजा हो?
-धिमाल
पुरातात्त्विक संग्रहालय कहाँ रहेको छ?
-कपिलवस्तुको तिलौराकोट
नेपालको सबैभन्दा अग्लो स्थानमा रहेको मार्ग कुन हो?
-थोराङ पास,मनाङ
सन्2012देखि महिलाहरुलाई तल्लो पेट देखिने गरी लुगा लगाउने र तिघ्रा देखिने गरी मिनिस्कर्ट लगाउन प्रतिबन्ध गर्ने अफ्रिकी मुलुक कुन हो?
स्वाजिल्याण्ड
दुर्लभ वन्यजन्तु चिरु(हिमाली मृग)को भुत्लालाई के भनिन्छ?
-साहतुस
'कपिलकिशोर श्रेष्ठ'कुन खेलका प्रशिक्षक हुन्?
-भलिबल
नेपाली साहित्यमा कथाले कहिलेदेखि प्रवेश पायो?
-वि.सं1992
जानकी मन्दिरको निर्माण कसले गरेकी हुन्?
-बृषभानुकुमारी
अन्तर्राष्ट्रिय शिक्षा दिवश कहिले मनाइन्छ?
-सेप्टेम्बर8

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.