Saturday, January 14, 2017

Lok Sewa Question Answer 123

1, सामर्थ्यलाई कुन एस आई एकाइमा नापिन्छ??
==वाट
2,तन्किएको रबरमा कुन शक्ति संचित हुन्छ??
==पोटेन्सियल
3, एक वर्गमिटर क्षेत्रफलमा एक न्युटन बल लम्बरुपमा लाग्दा उत्पन्न हुने चापलाई के भनिन्छ??
==१ पास्कल चाप
4, वायुमण्डलिय चाप नाप्न प्रयोग गरिने उपकरणलाई के भनिन्छ??
==ब्यारोमिटर
5, कुन बैज्ञानिकलाई Father of Science भनेर चिनिन्छ??
==आइन्स्टाइन
6, प्रकश वर्ष कुन भौतिक परिमाणको एकाइ हो??
==लम्बाई
7, एक टन बराबर कति क्विन्टल हुन्छ??
==१० क्विन्टल
8, १ घनमिटर बराबर कति लिटर हुन्छ??
==१००० लिटर
9, बस्तुको यथास्थितिमा रहने गुणलाई के भनिन्छ??
==इनर्सिया
10, कुन भौतिक परिमाणको आधारमा बस्तुको इनर्सिया नपिन्छ??
==बस्तुको पिण्ड
11,समान गतीमा रहेको वस्तुको प्रवेग कति हुन्छ??
==om/s²
12,रकेट न्युटनको चालसम्बन्धी कुन नियममा आधारित छ??
==तेस्रो नियम
13,एकाई समयमा परिवर्तन हुने गतीलाई के भनिन्छ??
==प्रवेग
14,औसत गति निकल्ने सुत्र के हो??
==औसत गति=u+v/२
15,गुरुत्वाकर्षण बल पत्ता लगाउने बैज्ञानिक को हुन??
==न्युटन
16,मोमेन्टम परिवर्तनको दरलाई के भनिन्छ??
==बल
17,पृथ्वीको केन्द्रमा गुरुत्व प्रवेग "g" को मान कति हुन्छ??
==om/s²
18,पृथ्वीको धुर्वमा गुरुत्वप्रवेगको मान कति हुन्छ??
==९.८३m/s²

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.