Saturday, January 14, 2017

Lok Sewa Question Answer 125

1. विश्व हात धुने दिवस कहिले मनाइन्छ?
- अक्टोबर १५
2. भौतिक र रसायन शास्त्र दुवै तर्फबाट नोबेल पुरस्कार पाउने वैज्ञानिक को हुन्?
- मेडम क्युरी
3. सेफ्टी ल्याम्पको आविष्कारक को हुन्?
-सर हम्फे डेभी
4. मेडम क्युरीको पीएचडी गाइड को थिए?
- हेनरी बकुरेल
5. पहाडको अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ?
- ओरोलोजी
6. कीराफट्यांग्राको बारेमा अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ?
-एन्टोमोलोजी
7. गैडाको खाग कुन तत्वबाट बनेको हुन्छ?
- केराटिन
8. चार्ल्स डार्विनले प्राणी विकासको बारेमा अध्ययन गर्न कुन टापुलाई आफ्नो अध्ययन क्षेत्र बनाएका थिए?
- ग्यालापागोस टापु
9. कति उमेरसम्मको बच्चालाई नवजात शिशु भनिन्छ?
- २८ दिन
10. लेन्सको शक्ति कुन एकाईमा नापिन्छ?
- डायप्टर
111. अन्तरीक्षमा बसाइने प्रस्तावित सहरको नाम के हो?
- ओल्गा
12. चट्याङमा विध्युतीय चार्ज हुन्छ भनी सर्वप्रथम कसले पत्ता लगाएका थिए?
- बेन्जामिन फ्रान्क्लिन
13. ग्याँसको दबाब नाप्ने यन्त्रलाई के भनिन्छ?
- मोनोमिटर
14. सबैभन्दा गह्रौं धातु कुन हो?
- अस्मियम
15. बैकानुर कस्मोड्रम कुन देशको अन्तरीक्ष केन्द्र हो?
- रुस
16. प्यारासुटको आविष्कारक को हुन्?
- जे. ब्लेन्चार्ड
17. रिमोट कन्ट्रोलमा कुन किरणको प्रयोग गरिन्छ?
- इन्फ्रारेड रे
18,शुद्ध सुन कति क्यारेटको हुन्छ?
- २४ क्यारेट
19. आगो देख्दा लाग्ने डरलाई के भनिन्छ?
- पाइरोफोबिया
20. जेनेरेटरका आविष्कारक को हुन्?
- माईकल फाराडे
21. दी ग्राण्ड डिजाईन नामक पुस्तकका लेखक को हुन्?
- स्टेफन हकिंग
22. क्यामेराका आविष्कारक को हुन्?
- जोसेफ नियसी

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.