Saturday, January 14, 2017

Lok Sewa Question Answer 126

1. सर्बप्रथम साहित्यमा पिएचडि गर्ने महिला
डा.बानिरा गिरी हुन्।
2. नेपालको पहिलो धार्मिक शहिद स्व. पं
नारायण प्रसाद
पोखरेल हुन्।
3. “THE POLITICAL RELATION BETWEEN NEPAL AND
INDIA” नामक पुस्तकका लेखक भारतीय नागरिक
शिवशकंर मेनन हुन्।
4. नेपाली भाषाले नेपाल बाहेक भारत र
भुटानमा पनि राष्ट्र भाषाको मान्यता
पाएको छ।
5. नेपाल UNO मा शान्ति सेना पठाउने 7 औँ ठुलो
राष्ट्र
हो।
6. राजामामा कुसुण्डा, कुसुण्डा भाषा बोल्ने एक मात्र
ब्यत्ति हुन्।
7. महेन्द्र राजमार्गले नछुने एकमात्र
तराईको जिल्ला पर्सा हो भने छुने एकमात्र
पहाडको जिल्ला अर्घाखाँची र मकवानपुर हुन।
8. शेर्पा जातिको धर्मग्रन्थलाई फोग्यु
भनिन्छ।
9. बिश्वको सर्वोच्च
स्थानमा रहेको झरना डोल्पा जिल्लामा
रहेको शुलिगाड
झरना हो यो 3613 मिटरको उचाईमा रहेको छ
भने 167
मिटर लामो छ।
10. बिश्वको सर्वाधिक
उचाइमा रहेको बस्ती डोल्पा जिल्लाको
छार्का भोट र
तराप गाउँ हो।
11. नेपालमा 32 प्रकारका गुराँसहरु पाईन्छन्।
सेतो गुराँसलाई चिमाली भनिन्छ।
12. सुर्यको किरणबाट उपचार गरिने बिधिलाई
हेलियो थेरापी भनिन्छ।
13. माओवादी बिच एतिहासिक विस्तृत शान्ती
सम्झौता कहिले भएको थियो ?
-२०६३ मंसिर ०५
14. नेपालमा सबैभन्दा पहिले कहिले बजेट प्रस्तुत भएको थियो ?
– २००८ माघ २१
15. रातो मच्छिन्द्रनाथको जात्रा कसले चलाएका हुन ?
– नरेन्द्रदेव
16 नेपाल सरकारले २० वर्षे कृषि विकास रणनीति
कहिले सार्वजनिक गर्यो?
– २०७२ मंसिर ४ गते
17एभरेष्ट ट्रायल रेस अन्तराष्ट्रिय
म्याराथुन-२०७२ को उपाधी कसले जित्यो?
– नेपाली सेनाका भीम बहादुर गुरुंङ
18उप- राष्ट्रपतिमा नन्द बहादुर पुन कहिले
निर्वाचित हुनुभयो?
– २०७२।०७।१४ गते
19 राष्ट्रपतिमा विद्या देवी भण्डारी कहिले
निर्वाचित हुनु भयो?
– २०७२/०७/११
20ओन्सारी घर्ति कहिले सभामुखमा निर्वाचित
भइन?
– २०७२/०६/२९
21नेपालको संविधान २०७२ को घोषणा कहिले
भयो?
– २०७२/०६/३
22के.पि. शर्मा वली नेपालको ३८ औ प्र.म.को रुपमा
कहिले निर्वाचित भए ?
– २०७२/०६/२४
23 कर प्रणाली सुधार आयोगको गठन कहिले भयो?
– २०७१ कार्तिक ३०
24 डा. सोमलाल सुवेदी नेपालको २१ औ मुख्य सचिवमा
कहिले नियुक्त भए?
– २०७२ श्रावण २०
25 राजनितिज्ञ एवं साहित्यकार राजेश्वर
देवकोटाको निधन कहिले भयो?
– २०७२ श्रावण

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.