Saturday, January 14, 2017

Lok Sewa Question Answer 127

1 सर्बप्रथम महाराजाधीराज को पदबी धारन गर्ने राजा को हुन ?
अन्सुबर्मा
2  लिच्छबीकाल मा प्रधानमन्त्रिलाई के भनिन्थ्यो ?
 महासामन्त
3 लिच्छबि राजाहरुको राजधानी कहाँ रहेको विश्वाश गरिन्छ ?
हाडी गाउँ
4 एउटै रुखको काठबाट काठमाडौंको काष्ठमान्डपको निर्माण गर्ने ब्यक्ती को हुन ?
बिशेत
5 चोयु हिमालको उचाई कति छ ?
- 8201 मि
6 धेरै धान उत्पादन हुने जिल्ला
-झापा
7 गिनिज बुक अफ वर्ल्ड रेकर्डस् कति भाषामा प्रकाशित हुन्छ?
- ३५
8 अमेरिका स्वतन्त्र हुदा त्यहाँ जम्मा 13 वटा राज्य थिए तर अहिले 50 वटा राज्य छन् ।
प्रसिध्द राजनीतिक विचारक रुसो कुन देशका थिए ?
– स्वीटजरल्याण्ड
9 नेपालमा व्यक्तिगत घटना दर्ता गराउने चलन कहिलेबाट भयो ?
- २०३४।१।१
10 औद्योगिक क्रान्तिको सुरुवात बेलायतको कपडा उत्पादन क्षेत्रबाट भएको थियो ।
11 एसिया र अफ्रिका महादेशलाई छुट्याउने नहर कुन हो?
- स्वेज नहर
12 सगरमाथा दिवस कहिले मानाइन्छ ?
-जेष्ठ १६
13 अन्तराष्ट्रिय शान्ति दिवश (सेप्टेम्बरको तेस्रो आईतबार)
14 divine comedy नामक पुस्तकका लेखक को हुन?
- दाँत

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.