Saturday, January 14, 2017

Lok Sewa Question Answer 128

1 साउदी अरबले ईरानमाथि कुटनैतिक सम्बन्ध
तोडेको घोषणा # ४जनवारी२०१६
2  उत्तर कोरियाले हाईड्रोजन ग्यास बम परिक्षण
# ६जनवारी२०१६
3  पृथ्वी पुरस्कार सन् २०१६ # बैकुण्ठ_मानन्धर
4  नेपालको संविधान (२०७२)को पहिलो संशोधन #
विस२०७२_१०_९ [धारा ४२,८४ र २८६]
5  पशुपति आर्यघाटमा विद्युतीय मेसिनद्धारा शव
जलाउन सुरु # विस२०७२_१०_१०दे खि
6 ३४ औं अन्तर्राष्ट्रिय हात्तीपोलो खेल २०७२
को उपाधि # स्वीजरल्याण्डको _EFG_लाई
(उपविज
ेता नेपालको टाइगर टाप्स)
7 नेपालमा पहिलोपटक स्मार्ट लाइसेन्स वितरण
सुरु # विस२०७२ मंसिर१४
8 सरकारी कार्यालयमा डिजिटल हस्ताक्षर सुरु #
विस२०७२मंसिर१६
9 निजामती सेवा नियमावली ,२०५० को १२ औं
संशोधन # २०७२असोज७
10 सन् २०१५ को सर्वोत्कृष्ट क्रिकेटर घोषित
# स्टिभ_स्मिथ
11 रुसको प्रजातन्त्रवादी विपक्षी नेता वोरिस
नेमत्सोभको गोली हानी हत्या
# २७फ्रेबुअरी२०१५
12विश्वप्रसिद्ध टाइम पत्रिकाले सन् २०१५ को
बर्ष व्यक्ति घोषणा # जर्मनका_चान्सल
र_एन्जेला_मर्के ल ( दोस्रोमा आतंकबादी समूह
आईएसका नेता अबु बकर अल बग्दादी)
13 ट्रान्सपरेन्सी ईन्टरलेशनल संस्थाले सार्वजनिक
गरेको भ्रष्टाचार सुचांक २०१५ अनुसार नेपाल १००
अंकमा २७ अंक प्राप्त गरि १६८ देश मध्येमा १३०औं
स्थानमा (गत वर्ष २९ अंक सहित १७५ देशमा १२६ औं
स्थानमा थियो )
14 भ्रष्टाचारको अभियोगमा उत्तर कोरियाली
सेना प्रमुख जनरल रि योङ गिललाई मृत्युदण्ड सुनाएको
# १०जनवारी२०१६
15  पुर्व प्रधानमन्त्री तथा नेपाली कंग्रेसका
सभापति सुशील कोइरालाको निधन
# २०७२माघ२६विहान१ २ :५० बजे
16  १३६ दिनपछि वीरगन्ज नाका खुलेको
# २०७२माघ२२गते
17  प्रधानमन्त्री केपी ओलीको राजाकिय भारत
भ्रमण # वि .स.२०७२/११/ ०७-२०७२/११/१२ सम्म
18  तारा एयरको 9NANHH ट्रविनअटर जहाज
दुर्घटना
#वि.स.२०७२/११/ १२

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.