Saturday, January 14, 2017

Lok Sewa Question Answer 129

--> नेपालको हालसम्म १४२ वटा राष्ट्र संग दौत्य सम्बन्ध
कायम भएको छ | 142 औ राष्ट्र जमैका हो
--> २०१५ डिसेम्बर मा निकालिएको तथ्यांक अनुसार नेपाल
मानव विकास सूचांकको १४५ औ स्थानमा छ |
--> नेपालको हालसम्म ३८ देश संग हवाई सम्झौता भएको छ |
--> नेपालको हालसम्म ६ देश संग श्रम सम्झौता भएको छ |
--> नेपालबाट श्रम गर्न वैधानिक रुपमा ११० देशमा कामदार
पठाउन सकिने व्यवस्था छ |
--> नेपालका २ वटा जिल्लामा गा.वि.स. छैनन् |
--> काठमाडौँ उपत्यका ग.वि.स. बिहिन उपत्यका हो |
--> कमैया मुक्ति घोषणा गर्दा नेपालका प्रधानमन्त्रि
गिरिजा प्रसाद कोइराला थिए |
--> चिया खेतीका लागि प्रसिद्द जिल्ला इलाम हो भने
बढी उत्पादन हुने जिल्ला झापा हो |
--> कफीको लागि प्रसिद्द जिल्ला गुल्मी हो भने सबैभन्दा
बढी कफी उत्पादन हुने जिल्ला स्यांजा हो |
--> नेपालको सबैभन्दा लामो पक्कि पुल मेहुलि पुल हो |
--> ६५ बर्षे हवाई उडानको इतिहासमा ६५ वटा हवाई
दुर्घटना भएका छन् |
--> १९९० सालको महाभूकम्पको केन्द्रबिन्दु चैनपुर हो |
--> भारतका २० जिल्ला संग नेपालको सिमाना
जोडिएको छ |
--> पाकिस्तानको राष्ट्रिय खेल फिल्ड हकी हो |
--> हालसम्म सयुक्त राष्ट्रसंघमा नियुक्त भएका ९ महासचिव
मध्ये ८ निर्वाचित हुन् भने प्रथम महासचिव कार्यकारी हुन् |
--> पोखरा, धरान र ललितपुर ग्रीन सिटी को रुपमा
विकास गर्न लगिएका शहर हुन् |

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.