Saturday, January 14, 2017

Lok Sewa Question Answer 130

१. नेपालको कुन जिल्लालाई अचेल रेमिट्यान्सको जिल्ला भनेर पनि चिनिन्छ ?
– बाग्लुङ्( नेपालमा सबभन्दा बढी रेमिट्यान्स भित्र्याउने जिल्ला )
२. नेपालको एकमात्र अन्तराष्ट्रिय विमानस्थललाई कहिले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भनी नामाकरण गरियो ?
– वि.सं २०१७
३. त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अन्तराष्ट्रिय विमानस्थलको अन्तराष्ट्रिय टर्मिनल कुन निकायको सहयोगमा २०३४ सालमा निमार्ण भएको हो ?
– एसियन विकास बैंक
४. १६ जुलाई १९१८ मा दक्षिण अफ्रिकाको चाङ्साई नगरमा जन्मिएका द.अफ्रिकी अश्वेत नेता नेल्सन मण्डेलाको न्मको नाउँ के थियो ?
– रोहिल्लार
५. सन् २०१३ जुलाईमा भुटानका नवनिर्वाचित प्रधानमन्त्रीको नाम के हो ?
– छिरिङ तोब्गे
६. जग्गा धितो राखी रिण दिने चलन कुन मल्ल राजाले चलाएका हुन् ?
– जयस्थिति मल्ल
७. नेपालको कुन जिल्लामा लौठसल्लाको व्यावसायिक खेती गरिएको छ ?
– इलाममा
६. जग्गा धितो राखी रिण दिने चलन कुन मल्ल राजाले चलाएका हुन् ?
– जयस्थिति मल्ल
७. नेपालको कुन जिल्लामा लौठसल्लाको व्यावसायिक खेती गरिएको छ ?
– इलाममा
८. पाकिस्तानको बलुचिस्तान प्रान्तको राजधानी कुन हो ?
– क्वेटा
९. दक्षिण भारतीय राज्य आन्ध्र प्रदेशका कतिवटा जिल्ला समेटेर नयाँ राज्य तेलङ्गना निमार्ण भएको हो ?
– १० जिल्ला ( सन् २०१३ अगस्त १ )
१०. विश्वमा योजनावद्द आर्थिक विकासको सुरुवात गर्ने राष्ट्र कुन हो ?
– रुस
११. नेपालमा सर्वप्रथम इन्टरनेट बैङ्किङ् सेवाको सुरुवात गर्ने बैङ्क कुन हो ?
– कुमारी बैंक
१२. भीभीएनडी नामक भ्याक्सिन कुन रोगका विरुद्द कुखुरालाई दिइन्छ ?
– रानीखेत
१३. सन् २०१३ को ओस्कार अवार्डमा नेपालको कुन चलचित्रले प्रतिनिधित्व गर्ने भएको छ ?
– सुनगाभा
१४. २०७० सालको युवामोती पुरस्कारद्दारा ( ५० हजार र स्वर्ण पदक ) कुन युवाद्दय साहित्यकारलाई पुरस्कृत रियको थियो ?
– अनन्त वाग्ले र पुष्करराज भट्ट
१५. धोवीघाट एक्प्रेस निबन्ध संग्रहका लेखक रोशन शेरचन हुन् भने मलाया एक्सप्रेस उपन्यासका लेखक को हुन् ?
– अखण्ड भण्डारी
१६. नेपालको फुटबल इतिहासमा सबैभन्दा कम उमेरमा राष्ट्रिय टोलीबाट खेल्ने कीर्तिमान कसको नामा रहेको छ ?
– विमल घर्तीमगर
१७. अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा ह्याट्रिक गर्ने पहिलो नेपाली खेलाडीको हुन् ?
– गणेश थापा
१८. नेपालका पूर्व प्रम मरिचमान सिंह श्रेष्ठको ७२ बर्षको उमेरमा २०७० साउन ३१ गते निधन भयो भने उनी हिलोपटक नेपालको प्रधानमन्त्री कहिले भएका थिए ?
– वि.सं २०४३ साल असार १ गते
१९. सन् २०१२ मा कुन नेपाली इन्जिनियरलाई दक्षिण कोरिया सरकारले मानार्थ नागरिकता प्रदान गरको थियो ?
– भानु श्रेष्ठ
२०. बरिष्ठ गायक तथा संगितकार फत्तेमान राजभण्डारीको ७७ बर्षमा निधन कहिले भएको थियो ?
– वि.सं २०७० साल भाद्र २५ गते

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.