Sunday, January 22, 2017

Lok Sewa Question Answer 222

1.युरोप महादेशको पूर्व-पश्चिम लम्बाई कति छ ?
उत्तर: ६४०० कि.मी.
2. 'प्रायद्वीयको महादेश' उपनामले चिनिने महादेश कुन हो ?
उत्तर: युरोप महादेश
3. युरोप महादेशको चारै दिशामा के के रहेको छ ?
उत्तर : पूर्वमा एशिया, पश्चिममा आन्द्र महासागर,
उत्तरमा सुमेरू महासागर दक्षिणमा भू-मध्यसागर
4. युरोप महादेशले विश्वको कुल स्थल भुभागको कति % ओगटेको छ ?
उत्तर : ६.८ %
5. युरोपमा जम्मा कतिवटा देशहरू छन् ?
उत्तर: ५०
6.युरोप महादेशमा कतिवटा भुपरिवेष्ठित राष्ट्रहरु
छन् ? उत्तर: १५
7. युरोप महादेशमा पर्ने विश्वको सवभन्दा सानो देश
भ्याटिकन सिटीको क्षेत्रफल कति छ ?
उत्तर : ०.४ बर्ग किमी
8. अष्ट्रेलिया महादेशको क्षेत्रफल कति छ ?
उत्तर: ७६,८६,८८० बर्ग किमी 9. अष्ट्रेलिया महादेशले विश्वको कुल स्थल
भुभागको कति % ओगटेको छ ?
उत्तर: करिव ५.३%
10. अष्ट्रेलिया महादेशको सवभन्दा ठूलो र सानो देश
कुन कुन हुन् ?
उत्तर: ठूलो अष्ट्रेलिया र सानो नाउर
11. कंगारु कुन महादेशमा मात्र पाईन्छ ?
उत्तर: अष्ट्रेलिया
12. अष्ट्रेलिया महादेशमा कतिवटा देशहरू
रहेका छन् ?
उत्तर: १३
13. अष्ट्रेलिया महादेशको चारै दिशामा के के रहेको छ ?
उत्तर: पूर्वमा प्रशान्त महासागर पश्चिम र
उत्तरमा हिन्द महासागर दक्षिणमा कुमेरू महासागर
14. अष्ट्रेलियाको दक्षिणी भाग कसले र कहिले
पत्ता लगाएका थिए ?
उत्तर: एवेल तस्मान Abel Tasman सन् १६४२
15. युरोपको महत्त्वपूर्ण नदी 'ड्यानुव' कति देश
भएर बग्दछ ?
15 बहिराहरुले पनि ड्राइभिङ लाईसेन्स पाउनुपर्ने
सुनुवाई सर्वोच्च अदालतबाट कहिले भएको थियो ?
– वि.सं २०६९ चैत्र २९ गते
16 टेस्टट्युब बेबी प्रविधिको विकास गर्ने
 वैज्ञानिक रर्बट एड्वर्डसको निधन कहिले
भएको हो ?
– सन् २०१३ अप्रिल ११
17 सन् २०१३ को बल्र्ड कार अफ द इयर कुन कार
कम्पनी भएको थियो ? – भोक्स वागन गल्फ
18 अनमिन नेपालबाट औपचारिक
रुपमा फिर्ता कहिले भएको थियो ?
– वि.सं २०६७ माघ १ गते
19 कान्तिपुर मिडिया ग्रुपले
परिवर्तनका लागि एक नेपाली एक संकल्प अभियान कहिले सञ्चालन गरेको थियो ?
– वि.सं २०६९ कार्तिक २५ गते
20 गौरी शंकर संरक्षण क्षेत्रको स्थापना कहिले
भएको थियो ?
– वि.सं २०६७ पौष २७ गते
21 बार एन्ड पिसका लेखक को हुन् ? – लियो टाल्सटाय
22. युरोपको महत्त्वपूर्ण नदी 'ड्यानुव' कति देश
भएर बग्दछ ?
उत्तर: ७ देश ( अष्ट्रिया, जर्मनी,
चेकोस्लोभाकिया, युगोस्लाभिया, बुल्गेरिया,
हंगेरी र रुमानिया )

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.