Sunday, January 22, 2017

Lok Sewa Question Answer 223

सबैभन्दा कम उमेरमा मन्त्रि परिषदको अध्यक्षता ग्रहण
गर्ने व्यक्ति को हुन् ?
# डा. तुलसी गिरी, ३६ वर्षमा
२. कान्तिपुर शहरको स्थापना कसले गरेको हुन् ?
# गुणकामदेव
३. माथिल्लो सगरमाथा भन्नाले कुन कुन जिल्लालाई जनाउँछ ?
# सोलुखुम्बु, ओखलढुङ्गा र खोटाङ्ग
४. नेपालको तेस्रो ठूलो खाद्यान्न बाली कुन हो ?
# गहुँ
५. कोशी नदीको नाम के को आधारमा
राखिएको हो ?
# कुशिक ऋषिको नामबाट
६. नेपालका विश्वविद्यालयहरुमा नेपाली भाषाबाट
पढाउनुपर्ने नियम कहिले बन्यो ?
# वि.स.. २०१४ बाट
७. रिसाएको बेलामा रातो पसिना निकाल्ने जीव कुन हो ?
# गैंडा
८. आरुभित्रको वियाँलाई के भनिन्छ ?
# वनस्पति
९. सिरुवा पर्व कुन जातीले मनाउने गर्छन् ?
# राजवंशी
१०. मानिसको मष्तिष्कमा रगत कति कति मिनेटमा पुग्छ ?
# ३ ३ मिनेटमा
११. भगवान् बुद्धले कुन भाषामा उपदेश दिन्थे ?
# पाली भाषा
१२. बेलायतका कुन बादशाहले अंग्रेजी बोल्न
जान्दैनथे ?
# जर्ज प्रथम
१३. कुन तरङ्ग अन्तरिक्षमा पाईदैन ?
# ध्वनी तरङ्ग
१४. नेपालको मरुभूमी कुन ठाउँलाई भन्ने गरिन्छ ?
# मुस्ताङ्ग
१५. नेपालको पहिलो रङ्गिन चलचित्र कुन हो ?
# कुमारी
१६. संस्थानहरुलाई समन्वय गर्ने काम कुन मन्त्रालयले गर्छ ?
# अर्थमन्त्रालय
१७. नेपालको पहिलो शाही नेपाली
राजदुतवास कुन देशको हो ?
# मलेशिया
१८. पृथ्वीको वायुमण्डलमा सबैभन्दा नजिक रहने
बादल कुन हो ?
# स्टे«टस
१९. ६ शत्रु भन्नाले के केलाई जनाउँछ ?
# काम, क्रोध, लोभ, मद, मात्सय
२०. विश्वको सबैभन्दा ठूलो कारागार पाकिस्तानमा पर्छ ।
२१. विश्वको सबैभन्दा ठूलो मुस्लिम देश ईण्डोनेशिया हो ।
२२. विश्वको सबैभन्दा ठूलो विमानस्थल साउदी
अरेवियामा छ ।
२३. विश्वको सबैभन्दा ठूलो भुपरिवेष्ठित राष्ट्र कजाकिस्तान हो ।
२४. विश्वको सबैभन्दा ठूलो खाडी मेक्सिको
खाडी हो ।
२५. विश्वको सबैभन्दा ठूलो जलपान गृह अष्ट्रेलियामा छ, यो
घुमिरहन्छ ।
२६. विश्वको सबैभन्दा ठूलो हिरा कुल्लीमान हो ।
२७. विश्वको सबैभन्दा ठूलो टापु ग्रीनल्याण्ड हो ।
२८. विश्वको सबैभन्दा ठूलो रेलवे ट्रान्स साईबेरियन रेल वे हो ।
२९. विश्वको सबैभन्दा ठूलो दरबार भ्याटिकन दरबार हो ।

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.