Sunday, January 22, 2017

Lok Sewa Question Answer 224

लिच्छबि राजाहरुको राजधानी कहाँ रहेको
विश्वाश गरिन्छ ?--हाडी गाँउ
► क्रिस्चियनहरुको मुल धार्मिक ग्रन्थ कुन हो ?--
बाइबल
► सौर्यमण्डलको सबैभन्दा सानो ग्रह कुन हो ?--
बुध
► नशा सम्बधि अध्ययन गर्ने विज्ञानलाइ के
भनिन्छ ?-- Neurology
► पानीमा धुल्ने भिटामिनहरु भिटामिन कुन कुन
हुन् ?-- B & C
► छहरा खोला झरना र फुङफुङ झरना कुन
जिल्लामा पर्छ ?-- नुवाकोट
► रात दिन प्राण वायु दिईरहने विरुवा के हो ?--
तुलशी
► हुलाकीले चिठ्ठी बोक्ने झोलालाई के
भनिन्छ ?-- पेनी ब्लक
► नेपालमा सिँहदरबारमा आगलागी हुदाँ
प्रधानमन्त्रि को थियो ?-- किर्तिनिधि बिष्ट
► Scurvy कुन भिटामिनको अभावका कारणले
लाग्छ ?-- C
► काग सम्मेलन को संग सम्बन्धित छ ?-- गैातम
सापकोटा
► नेपाली साहित्यमा 'भूतको भिनाज्यू' भनेर
कसलाई चिनिन्छ ?-- वासुदेव शर्मा लुईटेल
► पोखरामा भएको डेबिड फल्सलाई नेपालीमा के
भनिन्छ ?-- पाताले छागो
► तपाइको मामाको दाइको भिनाजुको एक मात्र
छोराको सासुको छोरीको छोरालाइ तपाइले के
भन्नु पर्ला ?-- छोरा
► विश्व पानी दिवस सन् १९९३मा संयुक्त
राष्ट्रसंघको साधारणसभाले कहिलेलाई विश्व
पानी दिवसको रूपमा घोषणा गरेपछि विश्वभर
मनाउन सुरु गरिएको हो ?-- २२ मार्च
► पुर्वाञ्चल बिकास क्षेत्रको सदरमुकाम धनकुटा
हो भने सुदुर पस्चिमाञ्चल बिकासक्षेत्रको
सदरमुकाम कहाँ हो ?--दिपायल!
► What ir the fullform of CPU ?-- Central
processing unit
► हिन्दुहरूको मुल धार्मिक ग्रन्थ कुन हो ?-- बेद
► मानव शरिरमा कुल मांशपेशी संख्या कति
हुन्छन ?-- ६३९
► नेपालको पहिलो रङ्गिन चलचित्र कुन हो ?--
कुमारी
► तिलिचो ताल कुन जिल्लामा पर्छ ? -- मनाङ
► पोखरिको शहर भनेर जनकपुरलाइ चिनिन्छ भने
तालै तालको नगर भनेर कुनलाइ चिनिन्छ ?
-- लेखनाथ
► हवाइजहाज चलाउनेलाइ पाइलट भनिन्छ भने
घोडाको स्याहार गर्ने व्यक्तिलाइ के भनिन्छ ?
-- सयस
► आसियान को दशौ सदस्य राष्ट्र कुन हो ?--
कम्बोडिया
► कान्तिपुर शहरको स्थापना कसले गरेको हुन् ?--
गुणकामदेव
► नेपाल सरकारको मिति २०६६ असार ४ को
निर्णयानुसार धार्मिक शहिद घोषणा गरिएका
व्यक्ती को हुन्?-- पं नारायण पोखरेल
► चन्द्रमा बाट देख्न सकिने पृथ्वीको एकमात्र भाग
कुन हो ?--ग्रेटवाल चाइना

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.