Sunday, January 22, 2017

Lok Sewa Question Answer 226

1. शरीरमा पानीको मात्रा कमभएको अवस्थालाई
के भनिन्छ ?
→जलवियोजन
 2. पैगम्बर महम्मद कुन धर्मका पर्वर्तक हुन् ?
→ इस्लाम धर्म
3. नेपालमा प्रमुख
जिल्ला अधिकारीको व्यवस्था कहिलेदेखि गरिएको हो ?
→ वि सं 2022 पुष 1 गते
4. हिन्दु देवी देवताहरुको वासस्थान भएको पर्वत भनेर कुन पर्वतलाई चिनिन्छ ?
→ सुमेरु
5. लिच्छविकालमा कपडामा लगाईने करलाई
के भनिन्थ्यो ?
→ चैलकर
6. थारु जातीले लगाउने काठको जुतालाई के भनिन्छ ?
→ पोलो
7. Newton को चाल सम्बन्धी कुन
नियमका कारण पौडि खेल्न सम्भव हुन्छ ?
→ तेस्रो
8. विश्वमा सबैभन्दा धेरै जनसंख्या भएको देश चिन हो भने धेरै मतदाता भएको देश कुन हो ?
→ भारत
9. नेपालमा हरेक बर्ष सहकारी दिवश कहिले
मनाइन्छ ?
→ चैत्र 20
10. नेपाल औपचारिकरूपमा कहिले गणतन्त्रात्मक मुलुक घोषित भयो?
→ वि.सं. 2065 जेठ 15
11. नदी नै नभएको सार्क राष्ट्र कुन हो?
→ माल्दिभ्स
12. सर्वव्यापी घोलक के लाइ भनिन्छ ?
→ पानी
13. यदि कोठालाइ विछ्यौना ,
विछ्यौनालाइ फूल , फूललाइ कार्पेट भनिन्छ
भने मान्छे केमा सुत्छ ?
→फूल
14.नेपालको निशाना छापमा कतिवटा लालिगुराँस छन् ?
→14 वटा
15. सिउँडीको बोटलाई
कुलदेवताका रूपमा पूजा गर्ने जाति कुन हो?
→ मेचे 36
16 इम्जा हिमताल कहाँ पर्दछ ?
- सोलुखुम्बु
17. २०१० अगस्त १० मा विश्वकै चिसो स्थान कुन
मानिएको थियो?
- दक्षिणी धुर्वको अन्टार्कटिका (-९३.२° c)
18. नेपालमा मोहियानी हकको अन्त्य कहिले भयो?
- २०५३ पौष २४
19. सर्वोच्च अदालतमा मुस्कानसहितको न्याय
सेवा कहिलेदेखि सुरु भयो?
- २०६६ पुष ८
20. बिश्वमा सबभन्दा बढी सुर्तीजन्य बस्तु प्रयोग गर्ने देश कुन हो?
- चिन
21. अमेरिकाको कुन
राज्यमा खुला रूपमा गाँजा बेच्न पाउने
व्यवस्था गरियो?
- कोलोराडो (सन् २०१४ जनवरी १) 
22. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रदुषण
कम गर्ने 'युरो ४' मापदण्डका १८३
वटा हरियो नम्बरप्लेटका नयाँ ट्याक्सीको व्यवस्था कहिलेदेखि भयो?
- २०७० पुष २१
23. नेपालमा गाडी कहिलेदेखि भित्रिएको हो?
- सन् १९१६
24.  ११,१११ राशीको धरणिधर पुरस्कार २०७० बाट
पुरस्कृत हुने कवि को हुन?
- पवन आलोक
25. धरणिधर सम्मान २०७० बाट सम्मानित
व्यक्ति को हुन ?
- दधिराज सुवेदी
26.  गौतम बुद्धका प्रथम शिष्य को थिए?
- कौडिन्य
27. DTAA को पुरा रुप के हो?
- Double Taxation Avoidance Agreement
28. मन्त्रीपरिषद अध्यक्ष खिलराज रेग्मीले कहिले
राजीनामा दिए? - २०७० माघ २८

29.नेपालको पहिलो बन्दुकको नाम के हो?
- विरगन
30. दोस्रो बिश्वयुद्धको अन्त्यमा अमेरिकी रास्ट्रपति को थिए ? - Harry S. Truman Copote
राष्ट्रिय विज्ञान तथा प्रविधि दिवस कहिले
मनाईन्छ?
- असोज १
31. सेती नदिमा बाढी कहिले आएको हो?
- २०६९ बैशाख २२ 
32.गणतन्त्रबादी नेता रामराजाप्रताप
सिंहको निधन कहिले भयो?
- २०६९ भदौ २७

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.