Saturday, January 14, 2017

Lok Sewa Question Answer 137

फोक्ल्यान्ड टापुलाई अर्को के नामले चिनिन्छ ?
– मालभिनस
कुन देशको हावापानीलाई ‘संसारको चिडियाघर’ भनि चिनिन्छ ?
– सुडान
भूमध्यसागरलाई काट्ने विश्वको एक मात्र नदी कुन हो ?
– कंगो
एसिया महादेशको सबभन्दा सानो देश कुन हो ?
– माल्दिभ्स
विश्वको सबैभन्दा कम पानी पर्ने ठाउँ कुन हो ?
– तार र गोवी मरुभूमि
एसिया र अफ्रिका महादेशलाई छुट्उने नहर कुन हो ?
– स्वेज नहर
उत्तर अमेरिका र दक्षिण अमेरिका महादेशलाई केले छुट्याएको छ ?
– पानामा नहर
अफ्रिका महादेशको सबैभन्दा ठूलो सहर कुन हो ?
– इजिप्टको कायरो
एसियाको निलो मुटु भनी चिनिने ताल कुन हो ?
– वैकाल ताल
उत्तरी भियतनाम र दक्षिणी भियतनामबीचको सीमारेखालाई के भनिन्छ ?
– १७ प्यारालाल
जर्मनी र पोल्यान्डबीच निर्धारण गरिएको सीमारेखालाई के भनिन्छ ?
– हिन्डेनवर्ग लाइन
उत्तर कोरिया र दक्षिण कोरियाबीचको सीमा रेखालाई के भनिन्छ ?
– ३८ प्यारालाल
भारत र चीनबीचको सीमा रेखालाई के भनिन्छ ?
– मेकमोहन लाइन
भारत र पाकिस्तानबीच सन् १९४७ मा निर्धारण गरिएको सीमा रेखालाई के भनिन्छ ?
– रेडक्लिफ लाइन
अमेरिका र लिवियाबीच विवाद परेको अन्तर्राट्रिय सीमा रेखालाई के भनिन्छ ?
– मृत्युरेखा
न्युयोर्क सहर कुन नदीको किनारमा पर्छ ?
– हड्सन
यूरोपको डेन्युव नदी किनारमा कति देशका राजधानी सहर अवस्थित छन् ?
– ३ (भियना, बुढापेस्ट र बेलग्रेड)
कोलकाता हुग्ली नदीको किनारमा पर्छ भने नयाँ दिल्ली कुन नदीको किनारमा पर्छ ?
– यमुना नदी
हालको मलेसियालाई महिले कुन नामले चिनिन्थ्यो ?
– मलाया
मध्यरातमा सूर्यौदय हुने देश कुन हो ?
– नर्वे
विश्वको सबभन्दा ठूलो स्थल जीव कुन हो ?
– कुलिनान हिरा (बेलायत)
सबभन्दा ठूलो स्थल जीव कुन हो ?
– हात्ती
विश्वको सबभन्दा छिटो दोडने जनावर कुन हो ?
– चितुवा
सबभन्दा पुरानो धातु कुनलाई मानिन्छ ?
– तामा
विश्वमा सबभन्दा बढी बाँच्ने प्राणी कुन हो ?
–कछुवा (३०० वर्ष)
विश्वमा सबैभन्दा पुरानो अन्न कुनलाई मानिन्छ ?
– भटमास
लामखुट्टे नपाइने देश फ्रान्स हो भने सर्प नपाइने देश कुन हो ?
– आइसल्यान्ड
विश्वको सर्वाधिक उचाइको रेलमार्ग कहाँ निर्माण गरिएको छ ?
– चीन
विश्वको दोस्रो सर्वाधिक उचाइको रेलमार्ग कहाँ छ ?
– पेरु
हाल विश्वको सबभन्दा धेरै जनसंख्या भएको सहर कुन हो ?
– मुम्बई (भारत)
विश्वको सबभन्दा ठूलो् पंक्षी अस्ट्रिच हो भने सबभन्दा सानो पंक्षी कुन हो ?
– हमिङबर्ड
जलस्रोतमा विश्वकै पहिलो धनी राष्ट्र कुन हो ?
– ब्राजिल
विश्वको सर्वाधिक उचाइमा गरिने धान खेती कुन हो ?
– नेपालका जुम्ला जिल्लामा उत्पादित ‘जुम्ली मार्सी’
विश्वको सबभन्दा ठूलो चिडियाखाना कुन हो ?
– इनोसा रिजर्भ, अफ्रिका
विश्वको सबभन्दा ठूलो समुद्री बन्दरगाह कुन हो ?
– पोर्ट अफ न्यूयोर्क
पूर्वको मोती भनेर कुन देशलाई भिनिन्छ ?
– सिंगापुर
कुन देशलाई इतिहासको बत्ती भनेर चिनिन्छ ?
– युनान –ग्रिस)
विश्वको सबैभन्दा धेरै देशसँग सीमाना जोडिएको राष्ट्र कुन हो ?
– चीन

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.