Sunday, January 22, 2017

Lok Sewa Question Answer 227

चोनाम कुन जातिको चाड हो ? –चेपाङ
नेपालमा शिकार खेल्न प्रतिबन्ध लगाएका जिल्लाहरु 19 वटा छन्।
नेपालमा मात्र पाईने फुल स्टेलेरिया डिकम्बेन्स हो।
स्वर्णशिला महाविहार थाइल्याण्डमा पर्दछ भने तक्षशिला महाविहार कहाँ पर्दछ? – पाकिस्तान
विश्वकै लामो पर्वतमाला एन्डिज पर्वतमाला हो जुन दक्षिण अमेरिकामा पर्दछ ।
"आधुनिक बाल्मिकी" को उपाधिबाट बिभुषित नेपाली साहित्यकार को हुन्? - डा रमेशचन्द्र अधिकारी - उनले लेखेको महाकाव्य " सीतायान " हो।
सुर्यबाट नजिक रहेको तारा "प्रोक्जिमा सेन्चुरी" हो।
लिच्छवीकालमा अमात्य भन्नाले मन्त्रीलाई बुझाउँथ्यो।
नेपालमा सबैभन्दा बढि पर्वतारोहण मे महिनामा गरिन्छ ।
विश्वमा प्रथम पटक पुस्तकमा ISBN राख्ने प्रचलन कुन देशबाट शुरु भएको हो? - बेलायत , सन् १९६६
देउती बज्यैको मन्दिर नेपालको कुन जिल्लामा पर्दछ ?- सुर्खेत
सन १ नोवेम्बर १८१४ मा जनरल हेस्टिङ्सले नेपाल बिरुद्ध युद्धको घोषणा गरेका थिए।
फर्पिंङ जलविद्दुत आयोजनाको पुरानो नाम के हो? –चन्द्रज्योति
स्थानीय निकाय भनेर केलाई चिनिन्छ ? – गाविस, नपा र जिविस
 अफ्रिका महादेशको सबैभन्दा लामोनदी कुन हो ?
उत्तर = नाइल
आगामी १९ औं सार्क शिखर सम्मेलन कहिले र कहाँ हुनेछ ?
उत्तर = पाकिस्तानको इस्लामावाद , 2016 मा
SiMa भन्नाले तलका मध्य कुनलाई जनाउँदछ ??
उत्तर = मध्यमण्डल
 शक्ति पृथकिकरणको सिद्धान्तका प्रतिपादक
को हुन् ? ?
उत्तर = मन्टेस्क्यु
 ¼ of an apple is denoted by :
उत्तर = 25%
 निम्नमध्ये कुन मुलुक वि.स. २००७ साल अगाडी नेपालसँग दौत्य सम्बन्ध कायम भएको मुलुक होइन ?
उत्तर = चीन
 मान्छे मरेर लैजादा बाटोमा फ्याकिने पैसालाई
के भनिन्छ ?
उत्तर = टिला
 कर्णाली अञ्चलमा शैक्षिक सत्र कहिलेदेखि सुरु हुन्छ ?
उत्तर = फागुन 1
 सन् २०१४ ब्राजिलमा बिश्वकप फुटबलमा छानिने पहिलो मुलुक कुन हो ?
उत्तर = जापान
 विश्वमा पानीपछि सबैभन्दा बढी उपभोग
गरिने पेय पदार्थ के हो ??
उत्तर = चीया
 कुन महादेश लाई "हिम चादर"(ice sheet) उपन|मले चिनिन्छ ?
उत्तर = अन्टार्कटिका
सरस्वती नाच कुन जातिसँग सम्बन्धित छ ?
उत्तर = तामाङ

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.