Friday, January 13, 2017

Lok Sewa Question Answer 120

१ सहिद दशरथ चन्दको जन्म कहाँ भएको थियो ?
– बैतडी
२ नेपालमा ब्यबस्थित रुपमा जनगणना लिने सुरुवात बि स १९६८ मा
भयो भने त्यसको सुरुवात कुन संस्थाले गर्यो ?
– सेन्सस गोश्वारा
३ नेपालमा सर्बप्रथम कुन बंशका राजाहरुले राज्य गरेका थिये ?
– गोपाल
४ राणाकालमा नेपाललाइ कति भागमा बिभाजन गरिएको थियो ?
– ३५ जिल्ला
५ नेपालमा पहिलो पटक संबिधानसभा निर्बाचन कहिले भयो ?
– २०६४ चैत्र २८इ के
भनिन्थियो ?
– अ्मात्य
७ राणाकालमा खड्ग निशानको अड्डालाइ के ले जनाउँथ्यो ?
– श्री ३ को कार्यलय
८सिंहदरबार आगलागी हुदा नेपालका
प्रधानमन्त्री को थिए ?
-क्रीतिनिधी बिष्ट
९ नेपाललाइ बैशाख ११ किन महत्वपुर्ण मानिन्छ ?
-लोकतन्त्र दिब
१० कसको हत्याको कारण कोतपर्ब भएको थियो ?
– गगनसिंह
११ नेपालको इतिहासमा महत्वपुर्ण मानिने नेपाल सरकार र नेकपा
माओवादी बिच एतिहासिक विस्तृत शान्ती
सम्झौता कहिले भएको थियो ?
-२०६३ मंसिर ०५
१२ नेपालमा सबैभन्दा पहिले कहिले बजेट प्रस्तुत भएको थियो ?
– २००८ माघ २१
१३ रातो मच्छिन्द्रनाथको जात्रा कसले चलाएका हुन ?
– नरेन्द्रदेव
१४ नेपालमा सर्ब प्रथम चाँदिको मुद्रा कसले चलाएका हुन ?
– महिन्द्र मल्ल
१५ नेपालको इतिहासमा पहुलो एतिहासिक जनमत सङ्ग्रह
कहिले भयो ?
– २०३७ बैशाख २०

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.