Friday, January 13, 2017

Lok Sewa Question Answer 121

 राष्ट्रिय सदाचार सदाचार सम्मान-२०७२ बाट
कसलाई सम्मानित गरियो?
– डा.गोविन्द के.सी.
नेपालमा सरकारी कामकाजका लागि डिजिटल
हस्ताक्षरको सुरुवात कहिलेबाट भयो?
– २०७२ मंसिर १६ गते
 रु.२ लाख राशीको विज्ञान तथा प्रविधि
पुरस्कार-२०७२ कसलाई प्रदान गरियो ?
– डा. छविलाल गजुरेल
नेपालमा विकास सहायता नीति कहिले जारी भयो?
– २०७१/०२/०३
फोब्स पत्रिकाले वर्ष व्यक्ति-२०१५ कसलाई
घोषणा गर्योा?
– जर्मन चाल्सलर एन्जेला मर्केल
CNN Hero-2015 बाट सम्मानित व्यक्ति को हुन्?
– म्यागी डोयन, (अमेरिका)
टेष्ट क्रिकेटको इतिहासमा पहिलो पटक पिक
बलमा डे/नाइट टेष्ट कहिले र कहाँ खेलियो?
– नोभेम्वर २७, २०१५ (अष्ट्रेलियाको एडिलेडमा
Aus vs NZ)
 रुसी विमान इजिप्टमा कहिले ISIS ले खसाल्दा
२२४ यात्रीको ज्यान गयो ?
– अक्टोबर-३१, २०१५
 ISIS ले कहिले फ्रान्समा निन्दनीय आक्रमण गरी
१३० भन्दा बढीको ज्यान लियो?
– नोबेम्वर १३, २०१५
 बैंक अफ दि इयर-२०१५ बाट सम्मानित हुने बैंक
कुन हो?
– स्टान्डर्ड चार्टर बैंक
 अर्थ मन्त्री बिष्णु पौडेलले कहिले आर्थिक श्वेत
पत्र जारी गरे ?
– २०७२/०८/०८ (२% आर्थिक वृद्धीदर खस्कने
अनुमान)
 नेपाल सरकारले आ.व. ९७२/०७३ को मौद्रीक
नीति कहिले सार्वजनिक गर्योर?
– २०७२ श्रावण ७
 भुकम्प पछिको पुन: निर्माणका लागि नेपाल
सरकारले अन्तराष्ट्रिय सम्मेलन कहिले गर्यो ?
– २०७२ असार १०
नेपाल सरकारले २० वर्षे कृषि विकास रणनीति
कहिले सार्वजनिक गर्यो?
– २०७२ मंसिर ४ गते
 एभरेष्ट ट्रायल रेस अन्तराष्ट्रिय
म्याराथुन-२०७२ को उपाधी कसले जित्यो?
– नेपाली सेनाका भीम बहादुर गुरुंङ
उप- राष्ट्रपतिमा नन्द बहादुर पुन कहिले
निर्वाचित हुनुभयो?
– २०७२।०७।१४ गते
 राष्ट्रपतिमा विद्या देवी भण्डारी कहिले
निर्वाचित हुनु भयो?
– २०७२/०७/११
 ओन्सारी घर्ति कहिले सभामुखमा निर्वाचित
भइन?
– २०७२/०६/२९
नेपालको संविधान २०७२ को घोषणा कहिले
भयो?
– २०७२/०६/३
के.पि. शर्मा वली नेपालको ३८ औ प्र.म.को रुपमा
कहिले निर्वाचित भए ?
– २०७२/०६/२४
कर प्रणाली सुधार आयोगको गठन कहिले भयो?
– २०७१ कार्तिक ३०
स्वामी प्रपन्नचार्यको ९२ वर्षको उमेरमा
निधन कहिले भयो?
– २०७२/०५/०४
भारतिय ११ औ राष्ट्रपति APJ अब्दुल कलामको
निधन कहिले भयो?
– २०१५, जुलाई २७
डा. सोमलाल सुवेदी नेपालको २१ औ मुख्य सचिवमा
कहिले नियुक्त भए?
– २०७२ श्रावण २०
 राजनितिज्ञ एवं साहित्यकार राजेश्वर
देवकोटाको निधन कहिले भयो?
– २०७२ श्रावण

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.