Monday, January 9, 2017

Lok Sewa Question Answer 73

1.साझा पुरस्कार पाउने प्रथम महिला को हुन्?
- डा बानिरा गिरी
2. नेपालको प्रथम कम्युनिष्ट प्रधानमंत्री को हुन् ?
- मनमोहन अधिकारी
3. गोदावरी १२ बर्षे मेलाको चलन चलाउने ब्यक्ति को
हुन् ?
- निमिष
4. सुगौली सन्धि हुँदा नेपालका प्रधानमंत्री को
थिए ?
- भीमसेन थापा
5. नेपालमा पाँचतारे होटल थाल्ने रुसी नागरिकको
नाम के हो ?
- बोरिस लिसानेभिच
6. कुन राणा प्रधानमंत्री को पालामा NEPAL र USA
बिच FIRST
TRADE AGREEMENT भएको थियो ?
- पद्म शमशेर
7. कोतपर्ब कुन बार घटेको थियो ?
- शनिवार
8. नेपालको पहिलो संसद उदघाटन कहिले भएको थियो?
- २०१६ श्रावण १ गते
9. नेपालको पहिलो महिला उत्तराधिकारी नायक
देबीका पिता को थिए ?
- रुद्र मल्ल
10. नेपाल संम्वत कसले चलाएका हुन् ?
- राघवदेब
11. नेपालमा मानवीय गरिबी सबैभन्दा कम रहेको बिकाशक्षेत्र कुन हो ?
- पश्चिमान्चल बिकाश क्षेत्र
12. सम्पति सुद्धिकरण अनुसन्धान बिभागको कार्य क्षेत्र अन्तर्गत नपर्ने बिषय कुन हो ?
- रेमिटेन्स
13. स्टक एक्सचेन्जको कारोबार काठमाण्डौ बाहेक नेपालको कतिवटा प्रमुख सहरबाट हुने गरेको छ ?
- ५
14. स्टक एक्सचेन्जको कारोबार काठमाण्डौ बाहिरका सहरहरुमा बिरगंज,बिराटनगर,बुटवल,पोखरा र अर्को सहर कुन हो ?
- नारायणघाट
15. कान्तिपुर शहरको निर्माण कसले गरेको हो ?
- गुणकामदेब
16. सुर्खेत जिल्लाको पुरानो नाम के हो ?
- दोभानचौर
17. तीन तीरबाट नदिले छुट्याएको जिल्ला कुन हो ?
- ओखलढुङ्गा
18. नेपालको श्रीलंका भन्ऩाले केलाई जनाउँछ ?
- कोशी टप्पु
19. पुष्पकमल दाहाल (प्रचण्ड) दोस्रो पटक प्रधानमन्त्रीमा निर्वाचित कहिले भए....??
- २०७३ श्रावण, १९
20. रियो ओलम्पिक -२०१६ को फुटबलमा सबैभन्दा छिटो (१५ sec) मा गोल गरी कृतिमान कायम गर्ने खेलाडी को हुन्....???
- Jr Neymaar
21. डोल्पा जिल्ला सडक सञ्जाल संग कहिले जोडियो.....???
- बि.स २०७३ श्रावण, २५
22. नेपालमा रेल विभागको गठन कहिले गरियो ....???
- बि.स २०६८ असार, १
23. ‘एशियन म्यान अफ द इयर’ अवार्ड कसैलाई प्रदान गरियो ....??
- बिनोद चौधरी
24. नेपालको पहिलो कम्प्युटर अपरेटर को हुन ....???
- निलकण्ठ उप्रेती

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.