Monday, January 9, 2017

Lok Sewa Question Answer 77

1, संगितको उत्पत्ति कुन वेदबाट भएको हो??
==सामवेद
2, अनुसन्धान गरिएको पहिलो ग्रह कुन हो??
==शुक्र
3, सार्कको कती औ सम्मेलनले अफगानिस्तानलाई सार्कको सदस्यता दिएको हो??
==१३ औ
4, Home Of Man भनेर कुन महादेशलाई चिनिन्छ??
==एसिया
5, राणाहरुमा सान्नानी भनेर कसलाई चिनिन्छ??
==धिरसम्सेर
6,नेपालमा सर्वप्रथम कहिले एमआर पि वितरण गरियो ??
==२०६७ पौष ११
7, प्रताप मल्लका बाबू को थिए??
==लक्ष्मी नरसिंह मल्ल
8,चाँदीको मोहर चलनमा ल्याउने राजा को हुन??
==महेन्द्र मल्ल
9,पशुपतिमा भट्ट पुजारी राख्ने चलन कसले चलाएका हुन??
==यक्ष मल्ल
10. भुकम्पमा परी मर्ने राजा को हुन??
==अभय मल्ल
11,"मानव न्यायशास्त्र "का लेखक को हुन??
==जयस्थिती मल्ल
12,तलेजु भवानीको मन्दिर बनाउने राजा को हुन??
==महेन्द्र मल्ल
13,प्रथम मल्ल राजा कसलाई मानिन्छ??
==अरिदेव
14,आफ्नो नामको अगाडि कविन्द्र लेख्ने राजा को हुन??
==प्रताप मल्ल
15,रानी पोखरीको निर्माण कहिले भएको थियोे ??
==बि.स.१७२७
16,महेन्द्र मल्लले प्रचलनमा ल्याएको मुद्रालाई के भनिन्छ??
==महेन्द्र मल्ली
17,अंशुवर्मा कुन वंशका थिए ??
==ठकुरी वंश
18, नेपालको सबभन्दा पुरानो मन्दिर कुनलाई मनिन्छ??
==स्वयम्भूनाथ
19, लिच्छविकालमा शिक्षासम्बन्धि कार्य गर्ने संस्थालाई के भनिन्थ्यो ??
==अग्रहार
20,कुन राजालाई विश्वोदेव भनी चिनिन्छ??
==बृषदेव
21, लिच्छविकालका आदि पुरुष कसलाई मानिन्छ ??
==सुपुष्प
22,कर्षापण ,पशुपति कुन कालमा प्रयोगमा ल्याइएका मुद्रा हुन??
==लिच्छवि
23, पशुपतिकोनाथको देवल कसले बनाएका हुन??
==सुपुष्प

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.