Wednesday, January 11, 2017

Lok Sewa Question Answer 81

1. नेपालको पहिलो साहित्यिक पत्रिका
सुधासागर हो।
2. नेपालबाट हालसम्म म्यागासेसे पुरस्कार
पाउने 4
जना क्रमशः महेशचन्द्र रेग्मी, भारदत्त
कोईराला, डा.
सन्दुक रुईत र महाबीर पुन हुन्।
3. भारतिय राष्ट्रिय फुटबल टिमका पुर्व
कप्तानहरु श्याम
थापा र भाईचुङ् भुटिया साथै हालका कप्तान
सुसिल
क्षेत्री सबै नेपाली भाषी भारतिय हुन्।
4. सर्बप्रथम साहित्यमा पिएचडि गर्ने महिला
डा.
बानिरा गिरी हुन्।
5. नेपालको पहिलो धार्मिक शहिद स्व. पं
नारायण प्रसाद
पोखरेल हुन्।
6. “THE POLITICAL RELATION BETWEEN NEPAL AND
INDIA” नामक पुस्तकका लेखक भारतीय नागरिक
शिवशकंर
मेनन हुन्।
7. नेपाली भाषाले नेपाल बाहेक भारत र
भुटानमा पनि राष्ट्र भाषाको मान्यता
पाएको छ।
8. नेपाल UNO मा शान्ति सेना पठाउने 7 औँ ठुलो
राष्ट्र
हो।
9. राजामामा कुसुण्डा, कुसुण्डा भाषा बोल्ने एक मात्र
ब्यत्ति हुन्।
10. महेन्द्र राजमार्गले नछुने एकमात्र
तराईको जिल्ला पर्सा हो भने छुने एकमात्र
पहाडको जिल्ला अर्घाखाँची र मकवानपुर हुन।
11. शेर्पा जातिको धर्मग्रन्थलाई फोग्यु
भनिन्छ।
12. बिश्वको सर्वोच्च
स्थानमा रहेको झरना डोल्पा जिल्लामा
रहेको शुलिगाड
झरना हो यो 3613 मिटरको उचाईमा रहेको छ
भने 167
मिटर लामो छ।
13. बिश्वको सर्वाधिक
उचाइमा रहेको बस्ती डोल्पा जिल्लाको
छार्का भोट र
तराप गाउँ हो।
14. नेपालमा 32 प्रकारका गुराँसहरु पाईन्छन्।
सेतो गुराँसलाई चिमाली भनिन्छ।
15. सुर्यको किरणबाट उपचार गरिने बिधिलाई
हेलियो थेरापी भनिन्छ।

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.