Wednesday, January 11, 2017

Lok Sewa Question Answer 83

1. नेपालको संविधान - 2072 राष्ट्रपतिद्वारा कहिले घोषणा गरियो...??
#. Bs. 2072-06-03
2. नेपालको संविधान - 2072 मा जम्मा कति भाग, धारा, अनुसुचि रहेका छन्...??
#. Chapter - 35, Article - 308, Schedule - 9
3. निजामती सेवा ऐन 2049 को चौथो संशोधन कहिले गरियो....??
#. Bs. 2072-03-29
4. विश्व कै होचा व्यक्ति नेपालका चन्द्र बहादुर डाँगिको निधन कहिले भयो...???
#. 2072-05-18
5. HDI Report - 2015 अनुसार नेपाल कति औ स्थानमा स्थानमा पर्दछ....??
#. 146th
6. बराबर क्षेत्रफल भएका दूई जिल्ला कुन कुन हून....???
#. Tanahu & Ramechhap, Bajura & Bardiya
7. चिन र भारत दुवै देशको सिमानालाई नछुने जिल्ला कति छन्...???
#. 36
8. 90% सिमाना नदिले छुट्याएको जिल्ला कुन हो...???
#. Kailali
9. नेपाललाई 14 अञ्चल 75 जिल्लामा बिभाजन कहिले गरीयो....???
#. BS. 2018-01-01
10. नेपाली क्यालेण्डरको सुरूवात कुन प्रमको पालादेखि भएको हो....???
#. Shree 3 Ranodeep Samsher JBR
11. CAT : 3120 : : RAT : : ...???
#. 18120
12. पुर्वको मोति भनेर कुन देशलाई चिनिन्छ....??
#. Shreelanka
13. "Daughter of the east" भनेर कसलाई भनिन्छ...??
#. Benizeer Bhutto
14. "मदन पुरस्कार 2071" कुन कृतिलाई प्रदान गरियो...??
#. 'Khusi'
15. ट्राफिक नियमको पालना नगरी सडकमा हिड्ने मानिसलाइ के भनिन्छ...??
#. Walker
16. धौलागिरी हिमालको उचाई कति छ....???
#. 8,167 Meter
17. विश्व पर्यटन दिवश कहिले मनाईन्छ...???
#. September - 27
18. जनगणना 2068 अनुसार लैंगिक अनुपात कति रहेको छ...???
#. 94.16%
19. पाठ्यपुस्तकका पिता भनेर कसलाई भनिन्छ...???
#. Johan S. Comenious

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.