Wednesday, January 11, 2017

Lok Sewa Question Answer 84

# नेपालमा सर्वप्रथम बगी चढ्ने ब्यक्ति को हुन्‌?
---भीमसेन थापा
# नेपालमा सबैभन्दा उच्च स्थानमा रहेको हिमताल कुन हो र कुन जिल्लामा अवस्थित छ?
---च्छो रोल्पा हिमताल,दोलखा
# बादल कति प्रकारका हुन्छन्‌?
---३ प्रकारका
# सार्क राष्ट्रमा सबैभन्दा बढि अनियन्त्रीत शहरीकरण भएको देश कुन हो?
---नेपाल
# फर्मोसा कुन देशको पुरानो नाम हो?
---ताईवान
# सबैभन्दा कडा चट्टान कुन हो?
---आग्नेय चट्टान
# गणितिज्ञ पाईथागोरस साध्यको जन्म कहाँ भएको थियो?
---ग्रीस
# विश्वको पाँचौ ठुलो र सानो देशहरु कुन-कुन हुन्‌?
---ब्राजिल र सानमारिनो
# Gynophobiaभन्नाले के जनाउँछ?
---आईमाईदेखि लाग्ने डर
# जनावरदेखि लाग्ने डरलाई के भनिन्छ?
---zoophobia
# पानी देखि डराउने लक्षण कुन रोगको हो?
---रेबिज
# २१पटक सगरमाथाको सफल आरोहण गरि विश्व कीर्तिमान कायम गर्ने आप्पा शेर्पाले आफ्नो हिमाल आरोहण यात्रा कुन हिमालबाट सुरु भएको थियो?
---अन्नपूर्ण
# सार्क राष्ट्रमा सर्वप्रथम VATलागु गर्ने देश कुन हो?
---पाकिस्थान
# बिजगणितका आविष्कारक को हुन्‌?
---अलकराज
# जनआन्दोलन-२का प्रथम शहिद को हुन्‌?
---उमेशचन्द्र थापा
# बकुल्लाको शिकार गर्ने जाति कुन हो?
---बाँतर
# गौचन,शेरचन,तुलाचन,हिराचन र भट्टचन कुन जातिका थरहरु हुन्‌?
---थकाली
# अन्धकारको महादेश भनेर कुन महादेशलाई चिनिन्छ?
---अफ्रिका
# विश्वमा सबैभन्दा बढि जनसङ्ख्या भएको महादेश कुन हो?
---एसिया
# सुपा देउरालीको मन्दिर कुन जिल्लाको प्रमुख वा प्रसिद्ध तिर्थस्थल हो?
---अर्घाखाँची

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.