Wednesday, January 11, 2017

Lok Sewa Question Answer 85

टाइपराइटर कुन देशबाट आविष्कार भएको हो ?
– संयुक्त राज्य अमेरिका
एपिकल्चर भन्नाले के बुझिन्छ ?
– मौरी पालन
पहिलो महिला अन्तरिक्ष यात्री को हुन् ?
– भ्यालेन्तिना तेरेस्कोमा (रुस)
“युनिभर्सल डोनर” कुन ग्रुपको रगतलाई भनिन्छ ?
– ग्रुप ओ
मानिसको शरीरमा आयोडिनलाई के नामले चिनिन्छ ?
– थाइरोक्सिन confuse
पिसिकल्चर भन्नाले के बुझिन्छ ?
– माछापालन
सेरिकल्चर भन्नाले के बुझिन्छ ?
– रेशम खेती
 नेपालमा प्रचलित सबैभन्दा पुरानो सम्बत
कुन हो ?
_ कालिगत
एक गाँउ एक उत्पादन कार्यक्रम अन्तर्गत
पर्वत जिल्ला कुन
उत्पादनको लागि छनिएको छ ?
_ लप्सी
 रातो मच्छिन्द्रनाथको जात्रा कसले चलाएका हुन्?
_ नरेन्द्रदेव
 इन्टरनेटमा राखिएको पहिलो नेपाली चलचित्र
कुन हो?
_वादलपारी
नेपाल संगै संयुक्त राष्ट्र
संघको सदस्यता लिएको सार्क राष्ट्र कुन हो ?
_ श्रीलंका
 जातिय राजनीति गरेको आरोपमा सन्
1974 संयुक्त राष्ट्र संघबाट निलम्बित भएको देश कुन हो ?
_ दक्षिण अफ्रिका
 विश्व मौसम संगठन को प्रधान कार्यालय कहाँ रहेको छ ?
_ जेनेभा
 नेपालमा मात्र पाइने फल के हो?
_ लप्सी
नेपालकोलागी मेसिन रिडेवल पासपोर्ट (MRP) छाप्ने ओवर्थर कम्पनी कुन
देशको कम्पनि हो ?
_ फ्रान्स

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.