Wednesday, January 11, 2017

Lok Sewa Question Answer 87

१.आफ्नो नामको पछाडी जबरा लेख्न सुरु गर्ने राणा प्रधानमन्त्री को हुन्‌?
-विरशमशेर
२.जुडो खेलको जन्मभूमि कुन देशलाई मानिन्छ?
-जापान
३.कुन जातिका मानिसहरुले जङ्गलका राता कमिला भुटेर खाने गर्छन्‌?
-बनकरिया
४.ACC T20क्रिकेट प्रतियोगिता-२०१३को उपाधी कसले जित्यो?
-अफगानिस्थान(उपबिजेता-नेपाल)
५.कुन देशलाई मरुभूमिको हिरा भनिन्छ?
-लिबिया
६.'शान्त वातावरणको शहर'भन्नाले कुन शहरलाई चिनिन्छ?
-भेनिस शहर
७.'३५हजार तालको देश'भनेर कुन देशलाई चिनिन्छ?
-फिनल्याण्ड
९.'१२बण्डाल र १८खण्डालको जिल्ला'भनी कुन जिल्लालाई चिनिन्छ?
-सुर्खेत
१०.विश्वको तेस्रो सानो देश कुन हो?
-मकाओ
११.शहिद स्मारक लिग फुटबल प्रतियोगिता कहिलेबाट सुरु भएको हो?
-वि.सं२००८बाट(पहिले रामजानकी कप भनिन्थ्यो)
१२.सगरमाथा आरोहण गर्ने प्रथम नेपाली अभिनेतृ को हुन्‌?
-निशा अधिकारी
१३.नेपालमा सबैभन्दा फराकिलो सडक कुन शहरमा छ?
-बिराटनगर
१४."ऊ बाँच्न लायक छ,जो मर्न देखि डराउदैन"यो भनाई कसको हो?
-राजा महेन्द्र
१५.त्यी को हुन्‌,जसले चेस खेलमा कम्प्यूटरलाई समेत हराएका थिए?
-रुसका गेरी कास्पोरेभ

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.