Wednesday, January 11, 2017

Lok Sewa Question Answer 88

_सिंगापुर ६४ वटा द्विपहरू मिलेको बनेको राष्ट्र हो र यो राष्ट्रको कुल क्षेत्रफल ७१६.१ वर्ग किलोमिटर छ ।
_सगरमाथामा विना अक्सिजन आरोहण गर्ने पहिलो व्यक्ति फु डोर्जे हो ।
_२०१८ फिफा विश्वकप रसियामा आयोजना हुँदैछ ।
_.संयुक्त्त राष्ट्र संघको स्थापना २४ अक्टुबर १९४५ मा भएको थियो ।
_नेपालमा ३९१५ गाविस तथा १३० नगरपालिका छन ।(७२ नगरपालिका २०७१ बैशाख २६ गते थप गरिएको )
_सर्वप्रथम कफी इथियोपियामा पत्ता लागेको थियो ।
_२०५१ मा नेपालमा प्रथम पटक मिस नेपाल प्रतियोगिता आयोजना भएको थियो ।
_ल्यापटपका आविश्कारक बिल मग्रिज हुन ।
_सबैभन्दा बढी फिफा विश्वकप जित्ने राष्ट्र ब्राजिल हो ।
_बिल गेट्स हाल विश्वका सबै भन्दा धनी व्यक्ति हुन ।
_स्वीडेनकी किकी ह्याकन्सन पहिलो विश्वसुन्दरी हुन ।
_सबैभन्दा बढी पटक फिफा बर्ष खेलाडी हुने व्यक्ति लियोनेल मेस्सी हुन ।
_कोरियन गायक तथा संगितकार पार्क जि-साङ्गले गाएको गित गङ्नम स्टाइल युट्युबमा सन २०१३मा सबैभन्दा बढि हेरिएको गित हो ।
_विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचो तालको आकार अंग्रेजी अक्षर "Y" जस्तो छ।
_विश्वको सबैभन्दा ठुलो जनावर निलो व्हेल हो ।
_सिएनएन हिरो हुने पहिलो नेपाली अनुराधा कोइराला हुन ।
मैथली भाषा विश्वमा बढि बोलिने भाषा मध्य २६औं स्थानमा छ।
_चर्चित सामाजिक सञ्जाल फेसबुकको शुरुवात फेब्रुअरी २००४ मा भएको हो ।
_ पृथ्वीको सबैभन्दा गहिरो भाग कुनहो? उत्तर = मरियाना ट्रेन्च
_ 'असफल तारा'को उपनामले चिनिने ग्रह कुन हो? उत्तर= अरुण
_ हिन्दू परम्परामा Leap Year लाई के भनिन्छ? उत्तर= मलमास
_विस्वको दोस्रो ठुलो मरुभुमी कुन हो? उत्तर= अस्ट्रेलियन मरुभुमी
_ विस्वको सबैभन्दा अग्लो स्थानमा भएको राजधानी कुन हो? उत्तर= लापाज (बोलिभिया)
_रारा तालबाट निस्केको खोलाको नाम के हो? उत्तर = खत्याड
_. हिमाली हाब्रेको लागि कुन राष्ट्रिय निकुन्ज प्रख्यात छ? उत्तर = लाङटाङ
_ सबैभन्दा पहिले आरोहणको प्रयास गरिएको हिमाल कुन हो?उत्तर = अन्नपूर्ण
_विस्वको सबैभन्दा लामो पदयात्रा मार्ग कुन हो? उत्तर = ग्रेट हिमालयन ट्रेल
_ चमेलिया जल्विधुत आयोजना कुन जिल्लामा पर्दछ?उत्तर = दर्चुला
_ हेलम्बु कुन जिल्लामा पर्दछ? उत्तर = सिन्धुपाल्चोक
_ प्रथम विस्व युद्धमा नेपालले कुनदेशलाई सहयोग गरेको थियो ?उत्तर = बेलायत
_ राष्ट्रिय बिभुति अरनिको को जन्म कुनजिल्लामा भएको थियो?उत्तर = पाल्पा
_ नेपालले शिक्षा दिवशकहिलेदेखि मनाउन थालेको हो ?उत्तर = २०३१ देखी
_ यस बर्षको सर्वोत्कृष्टनिजामती पुरस्कार कसलाइ प्रदानगरिएको छ ?उत्तर = भाइकाजी तिवारी
_ हालसम्मको सबैभन्दा लामो राजमार्गकुन हो?उत्तर = महेन्द्र राजमार्ग
_. आँशुकवि भनेर नेपाली काव्यसाहित्यमा कसलाई चिनिन्छ ?उत्तर = शम्भु प्र . ढुङ्गेल
_च्याउ कुन डिभिजन अन्तर्गतपर्दछ ?उत्तर =थालोफाइटा

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.