Wednesday, January 11, 2017

Lok Sewa Question Answer 89

1. नेपालबाट दक्षिणी ध्रुबमा पुग्ने पहिलो व्यक्ति को हुन् ?
भुवनसिंह विश्वकर्मा पदमसुन्दर मल्ल रविन्द्र बस्नेत वासुदेव तुफान .
2. माइकल फराडेले के आविश्कार गरेका हुन् उत्तर = चुम्बकबाट विद्युत
3. नेपालको हालको राष्ट्रिय गानको संगीत संयोजन कसद्वारा गरिएको हो ? उत्तर = अम्बर गुरुङ
4. हालै प्रकासित पुस्तक 'प्रयोगशाला'का लेखकको हुन ?उत्तर = सुधिर शर्मा
5. “चट्याङ मास्टर” कुन व्यङ्ग्यकारको उपनाम हो ? उत्तर = कृष्णमुरारी गौतम
6. थाप्ले भञ्ज्याङ कुन जिल्लामा पर्दछ ?उत्तर = ताप्लेजुङ
7. रेडियो नेपालबाट प्रसारित प्रथम गितको गायक को हुन ?उत्तर = हरिप्रसाद रिमाल
8. नेपालमा लोकतन्त्र दिवस कहिले मनाईन्छ ?उत्तर = बैशाख ११ गते
9. नेपालको पहिलो अंग्रेजी मासिक पत्रिका कुन हो ?उत्तर = नेपाल गार्जियन
10. नेपालको कति प्रतिशत भु–भाग हिमाली क्षेत्रमा पर्छ ? उत्तर = १५ प्रतिशत
11. नेपाल लाई धर्म निरपेक्ष राष्ट कहिलेघोषणा गरिएको हो ? उत्तर = वि:स २०६३ जेठ ४
12. The headquarter of European Space Research Organisation is atउत्तर = Paris
13. Which one of the following countries is not a founder member of OPEC?उत्तर = Algeria
14. Which one of thefollowing is a land-locked country: उत्तर = Hungary
15. भगवान बुद्धको कुटिलाई के भनिन्छ ?उत्तर = गन्ध
16. राज्यको प्रकृति सम्बन्धी सिद्धान्त"सप्ताङ्ग सिद्धान्त" का प्रतिपादक को हुन् ? [शाखा अधिकृत प्रारम्भिक परीक्षा २०६९ ]उत्तर = कौटिल्य
17. बौद्ध धर्ममा सेतो रङ को अर्थ के हुन्छ ?उत्तर = बुद्धको दाँत
18. Which one among the following is not a mixture?उत्तर = Graphite
19. A light year is a unit ofउत्तर = Distance
20. नेपालको पहिलो धार्मीक शहिदको हुन् ?उत्तर = पं नारायण प्र पोखरेल
21. राष्ट्रिय जनगणना 2068 अनुसारकति प्रतिशत मानिसले प्रकृति धर्ममान्दछन् ?उत्तर = 0.4 %
22. Glycerol is a : (खरिदार 2070)उत्तर = Trihydric Alcohol
23. एकै ओभरमा छ छक्का प्रहार गर्नेपहिलो नेपाली को हुन ?उत्तर = आकाश थापा
24. नेपालमा धान दिवस असार 15 गतेमनाईन्छ भने हात धुने दिवस कहिलेमनाईन्छ ?उत्तर = 15 अक्टोबर
25. नेपालको पहिलो राष्ट्रिय निकुञ्जकुन हो?उत्तर = चितवन रा. नि.
26. नेपालमा सर्वप्रथम खरिदार पदको सुरूवात गर्ने व्यक्ति को हुन् ?उत्तर = पृथ्वीनारायण शाह
27. महादेवको वाहन नन्दी (साँढे) हो भने विष्णुको वाहन के हो?उत्तर = गरुड
28. अर्थोपोडा फाइलममा पर्ने किराहरूको कति जोडा खुट्टाहरू हुन्छन् ?उत्तर = चार जोडा
29. कसको हत्याको कारण कोतपर्वभएको हो?उत्तर = गगन सिंह
30. साहित्यकार पारीजातको वास्तविक नाम विष्णु कुमारी वाईवा हो भने वाल्यकालको नाम के हो ?उत्तर = छोकु डोल्मा
31. HIV/Aids सर्वप्रथम कुन जनावर वाट मानिसमा सरेको हो ?उत्तर = हरियो वाँदर
32. महानगर पालीका हुन कति जनसंख्या हुन पर्छ ?उत्तर = ३ लाख
33. गिनिज बुक हफ वल्र्ड रेकर्ड कहिले देखि प्रकाशनमा आएको हो ?उत्तर = सन् १९५५
34. हनुमानको छोराको नाम के हो ?उत्तर = मकरध्वज
35. माघी कुन जाती को मुख्य पर्व हो ?उत्तर = थारु
36. विधुवाले लगाउने धातुको चुरालाई केभनिन्छ ?उत्तर = रैयाँ
37. The light of Asia' भनेर कसलाई चिनिन्छ ?उत्तर = गौतम बुद्ध
38. सेतो परेवालाई शान्तिको प्रतिकमानिन्छ भने ढुकुरका जोडीलाई केको प्रतिक मानिन्छ ?उत्तर = प्रेमको प्रतिक

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.