Wednesday, January 11, 2017

Lok Sewa Question Answer 90

1.नेपालमा बाघको गणना कित कित वर्षमा गरिन्छ? -4/4 वर्षमा
2.विश्वको पहिलो मोबाइल कम्पनी कुन हो? -मोटरवाला
3.विश्वमा बाघको संख्या बढी भएको देश कुन हो? -भारत
4.सन् 2009 मा नेपालको बाघको संख्या कित थियो? -121
5.काखी मुनी को गन्धलाई के भिनन्छ? -खुकुन्डी
6.नेपालको सबैभन्दा खर्चीलो शहर कुन हो? -पोखरा
7.नेपालको प्रामािणक समय गौिरशंकर लाई आधार मानी कहिलेबाट लागू गरिएको हो? -वि.सं.2042/01/01
8.युनेष्को दीवस?-Nov.04
9.एिपले अब्दुल कलामको जन्म र मृत्यु? -15Oct. 1931AD-27 July 2015
10.मेिच अंचलको सबैभन्दा ठूलो र सानो िजल्ला कुनकुन हुन्? -क्रमश:ताप्लेजुगं र पांचथर
11.कुन कुन देशको रािष्ट्रय जनावर बाघ रहेको छ? -बंगलादेश,भारत, िभयतनाम, मलेसिया र द.कोरिया
12.विश्वको पिहलो बोल्ने रोबोट िकरोबो को आविष्कार कुन देशले गरेको थियो? -जापान
13. सतार जातीको सबभन्दा ठूलो चाड कुन हो??
==सोहराय
14.  सार्क रास्ट्रहरुमध्ये पहिले नोबेल पुरस्कार पाउने ब्याक्ती को थिए ??
==रविन्द्रनाथ टेगोर
15, प्राणीहरुको बिकास बादी सिद्धान्तका प्रतिपादक को हुन??
==चार्ल्स डार्बिन
16, नेपालमा कहिलेदेखि बैशाख १ गतेलाई नयाँ वर्षको रुपमा मनाउन थालियो??
==बि. सं.१९६१ देखि
17. हाम्रो शरीरमा कति किसिमका खनिजहरु पाइन्छ??
==13
18, उराई भञ्ज्याङ् कुन जिल्लामा पर्छ??
==बझाङ
19, पुर्व प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईको निधन कहिले भएको हो??
==बि.सं.२०६७ फागुन २० गते
20, लिंकन अमेरिकाका कतिऔ रास्ट्रपति हुन??
==१६औ
21. दोस्रो बिश्वयुद्धमा सबभन्दा पछी आत्मसमर्पण गर्ने रास्ट्र कुन हो??
==जापान
22,सार्क पुरस्कारको राशी कति रहेको छ??
==२५ हजार अमेरिकी डलर

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.