Wednesday, January 11, 2017

Lok Sewa Question Answer 91

1. सिंहलिला पर्वत कुन जिल्लामा पर्दछ??
==ताप्लेजुङ
2, भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस कहिले मनाउने गरिन्छ ??
==डिसेम्वर 9
3, नेपालमा पहिलोपटक स्याटेलाइट प्रणालीबाट टेलिफोन सेवा सुरु भएको जिल्ला कुन हो??
==मुस्ताङ
4, वातावरण सन्तुलित राख्न न्यूनतम कति प्रतिशत वनजंगल हुनु आवश्यक मानिन्छ??
==४३
5, विश्व शरणार्थी दिवस प्रत्येक बर्ष कति तारिखमा मनाइन्छ ??
==जुन 20 तारिक
6, २०६९ सालको सर्वोत्क्रिस्ट निजामती पुरस्कार कसलाई प्रदान गरियो??
==भाइकाजी तिवारी
7, ISO-9000 वस्तुको गुणस्तर चिन्ह हो भने ISO-14000 कुन विषयसँग सम्बन्धित छ ??
==वातावरण व्यवस्थापन
8, सर्वप्रथम क्लोनिङ गरि जन्माइएको भेडाको नाम के हो??
==Dolly
9, विचित्र गुफा कुन जिल्लामा पर्दछ??
==गुल्मी
10. धरान–धनकुटा राजमार्गलाई मदनभण्डारी राजमार्ग भनिन्छ भने भूपि शेरचन मार्ग भन्नाले कुन मार्गलाई चिनिन्छ??
==बेनीबजार–जोमसोम
11, नेपालको इतिहासमा कविन्द्र भनी कसलाई चिनिन्छ??
==प्रताप मल्ल
12, काठमाडौको तलेजु भवानीको मन्दिर कस्ले निर्माण गरेका हुन् ??
==महेन्द्र मल्ल
13, सर्वप्रथम नेपाली सहित्यमा पि. एच. डि. गर्ने महिला को हुन??
==वानिरा गिरी
14,नेपालमा सर्वप्रथम दुरबिनको प्रयोग गर्ने ब्याक्ती को हुन??
==प्रताप मल्ल
15, नेपालमा सर्वप्रथम न्यायाधीवक्ता हुने ब्याक्ती को हुन??
==काली प्रसाद उपाध्यय
16, कुन शाहवंशीय राजाको मृत्युु बन्दी अवस्थामा भएको थियो ??
==श्री ५ राजेन्द्र
17, कालू पाँडेको अर्को नाम के थियो ??
==वंशीधर पाँडे
18, लिच्छविकालमा ललितपुरलाई के भनिन्थ्यो??
==युपग्राम
19, नेपाल सम्वत कुन राजाको पलादेखी प्रचलनमा आएको हो??
==राघदेव
20, कृर्तिपुरको स्थापना कसले गरेका हुन् ??
==शिवदेव तृतीय

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.