Wednesday, January 11, 2017

Lok Sewa Question Answer 92

1, मानिस स्वथ्य रहन कति प्रकारका भिटामिन खानु पर्छ ??
==१३
2, SAARC राष्ट्रमा सबैभन्दा पहिले VAT लागु गर्ने राष्ट्र कुन हो ??
==पाकिस्तान
3, भुकम्पिय जोखिमका हिसाबले नेपाल विश्वमा कतिऔँ स्थानमा पर्छ ??
==११औं
4, डुम्रे–बेसी शहर मार्गलाई के नामाकरण गरिएको छ ??
==भानुभक्त आचार्य मार्ग
5, गंगा जमुना झरना कुन जिल्लामा पर्दछ??
==धादिङ
6, तराईको जङ्गललाई के भनिन्छ??
==झोरा
7, राप्ती अञ्चलको पुरानो नाम के थियो??
==स्वर्गद्वारी
8, सर्वप्रथम जनगणना हुँदा नेपालको जनसंख्या कति थियो??
==५६३८७४९
9, छिन्नमस्ता भगवतीको मन्दिर कहाँ पर्छ??
==सप्तरी
1०, महाकाली नदीलाई भारतमा के भनिन्छ??
==सारदा
11, बिश्वको पहिलो महिला प्रधानमन्त्री को हो??
==शिरिमाओ भण्डारानायके(श्रीलंका )
12,नेपालको पहिलो पर्यटकिय गाउँ कुन हो??
==सिरुवारी (स्याङ्जा)
13, स्लाम धर्म कुन पात्रो अनुसार निर्देशित हुन्छ??
==हिजारी
14, प्रथम दक्षिण एशियाली खेलकुदको आयोजना कुन देशमा भएको हो??
==नेपाल
15, डा.बाबुराम भट्टराई नेपालको प्रधानमन्त्रीमा कहिले निर्वाचित भए ??
==२०६८ भाद्र ११
16, सिंहदरबारमा आगलागी हुँदा नेपालका प्रधानमन्त्री को थिए ??
==कृतिनिधी बिष्ट
17, ब्रीटिश उपनिवेश बाट स्वतन्त्र भएको पहिलो देश कुन हो??
==घाना
18, जाजुरा दह नेपालको कुन जिल्लामा अवस्थित छ??
==सुर्खेत
19, नेपाली भाषामा गजल लेख्ने पहिलो व्यक्ति को हुन??
==मोतीराम भट्ट

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.