Thursday, January 12, 2017

Lok Sewa Question Answer 99

1, नेपालमा सर्बप्रथम हवाइजहाज अवतरण कहिले भएको हो??
==बि. सं. २००६ बैशाख ११
2, नेपालमा सर्बप्रथम हवाइ दुर्घटना कहिले भएको थियो ??
==बि.स. २०१७ कात्तिक २०
3, नेपालको सबभन्दा पुरानो राजमार्ग कुन हो??
==त्रिभुवन राजपथ (बि.स. २०१३)
4, काष्ठमण्डपको अर्को नाम के हो ??
==मरु सत्तल
5, कुन मल्ल राजाको पालामा कल्पवृक्ष मनुष्यको रुप धारण गरेर आएका थिए ??
==लक्ष्मी नरसिंह मल्ल
6, नेपालमा हुलाक सेवाको संचालन कहिले देखि भएको हो??
==बि.स.१८७५
7, कात्तिक नाचको चलन कुन राजाले चलाएका हुन् ??
==सिद्धिनरसिंह मल्ल
8. यक्ष मल्ल कसका छोरा थिए ??
==ज्योती मल्ल
9, थारु संग्रहालय कहाँ पर्दछ ??
==बछ्यौली चितवन , (बर्दियाको थारु सास्कृतिक संग्रहालय हो ।)
10,नेपाली मुद्राको इतिहासमा सर्वप्रथम
कागजी नोट कहिले निश्कासन भएको
थियो ??
==वि.सं. २००२ असोज १
11, प्रजा मर्दा छाक छाड्ने राजा को हुन् ??
==महेन्द्र मल्ल
12, चराना जतिको मुख्य बसोबास कुन जिल्लामा रहेको छ??
==गोरखा
13, प्रधानन्यायाधीश कल्याण श्रेष्ठले कहिले सपथ लिए??
==२०७२ असार २३
14, भैरहवामा डिजास्टर रिकभरी सेन्टरको स्थापना कहिले भएको हो??
==२०७२ साउन ११
15,ठकुरी वंशका प्रथम राजा को हुन??
==भाष्कर देव
16, जल देवता भनेर कुन ग्रहलाई चिनिन्छ??
==वरुण
17, बिश्व बाघ दिबस कहिले मनाइन्छ ??
==जुलाई २९
18, बुटवल कुन नदिको किनारमा रहेको छ??
==तिनाउ
19, सर्वप्रथम कमलरिमुक्त जिल्ला कुन जिल्लालाई घोषण गरिएको हो??
==दाङ
20, तुलसिको पातको मुनालाई के भनिन्छ??
==मञ्जरी

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.