Monday, January 9, 2017

Lok Swea General Knowledge Question ANswer 67

प्राचिनकालमा कृषिमा लाग्ने करलाई के भनिन्थ्यो ?
उत्तर :- भाग
नेपालमा सबैभन्दा बढी टिमुर फल्ने जिल्ला कुन हो ?
उत्तर :- सल्यान
विश्वमा सबैभन्दा बढी अदुवा उत्पादन गर्ने देश कुन हो ?
उत्तर :- भारत
नेपालको सबैभन्दा ठुलो चिया बगान कहाँ पर्दछ ?
उत्तर :- इलाम
नेपालमा सबैभन्दा कम धान उत्पादन हुने जिल्ला कुन हो ?
उत्तर :- मुस्तांग
नेपालमा सबैभन्दा धेरै धान उत्पादन हुने जिल्ला कुन हो ?
उत्तर :- झापा
आलु र गोलभेंडा एउटा बोटमा फल्नेलाई के भनिन्छ ?
उत्तर :- पौनेटो
गरिबी निवारण कोषको अध्यक्ष को रहने ब्यबस्था छ ?
उत्तर :- प्रधानमन्त्री
नेपालको पहिलो कृषि इन्जिनियर को हुन् ?
उत्तर :- हुतराम बैध
युरोप महादेशको उपनाम के हो ?
उत्तर :- प्रायद्वीपहरुको प्रायदिप
अँध्यारो महादेश भनेर कुन महादेशलाई चिनिन्छ ?
उत्तर :- अफ्रिका
शनिग्रहलाई पत्ता लगाउने वैज्ञानिक को हुन ?
उत्तर :- ग्यालिलियो ग्यालेली
शिशु ग्रह कहाँ भेटिन्छ ?
उत्तर :- मंगल र बृहस्पति ग्रहको बिचमा
यसमा कुन इन्टरनेट ब्राउजर होइन ?
ओपेरा मिनी, मोजिला फायरफोक्स, सफारी, जि मेल
उत्तर :- जि मेल
तेलको लागि प्रसिद्ध स्थान खोकना ललितपुर जिल्लामा पर्दछ भने चिउराको लागि प्रसिद्ध स्थान टिकनी बोडे कुन जिल्लामा पर्दछ ?
उत्तर :- ताप्लेजुंग
चराहरुको उपत्यका भनेर नेपालको कुन उपत्यकालाई चिनिन्छ ?
उत्तर :- अरुण उपत्यका
नेपालका कतिवटा जिल्लामा जिल्ला वन कार्यालय रहेका छन् ?
उत्तर :- ८ वटा
नेपालको क्षेत्रफल १,४७,१८१ वर्ग कि.मी कहिलेदेखि कायम भयो ?
उत्तर :- बि.स. २०३६ सालमा कायाम गरिएको हो
नेपाल चीनभन्दा कति गुणा सानो छ ?
उत्तर :- ६५ गुणा सानो
सन् २०१८ को फुटबल विश्व कप रसिया मा हदैँछ भने सन् २०२२ को विश्व कप कहाँ हुनेछ ?
उत्तर :- कतार
नेपाल सार्कको क्षेत्रफलमा कति प्रतिशत हो ?
उत्तर :- ३.२७ %
१२ वण्डाल १८ खण्डालको जिल्ला कुन हो ?
उत्तर :- सुर्खेत

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.