Sunday, January 1, 2017

Science and Technology बिज्ञान प्रबिधि विशेष

# जेनेरेटरका अाबिश्कारक माईकल फराडे हुन ।
# नेपाल टेलिकम ले सिमफाेन काे सुरुवात 2011 मा गरेकाे हाे ।
# सर्बप्रथम www.काे प्रयाेग गर्ने टिम बर्नेस लि हुन ।
# पहिलाे पटक पत्ता लागेकाे कम्प्युटर भाईरस Torjon Horse(1985) हाे ।
ब्लेडका अाबिश्कारक जिलेट हुन ।
# अमेरिकाले प्रक्षेपन गरेकाे पहिलाे जासुसि भुउपग्रह काेराेना हाे ।
# नासा द्दारा स्थापित प्रमुख अन्तरिक्ष अबलाेकन केन्द्र humble space telescope हाे।

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.