Monday, December 26, 2016

परीक्षाको नमुना प्रश्नपत्रप्रथम पत्र:

परीक्षाको नमुना प्रश्नपत्रप्रथम पत्र: बैंकिंग,लेखा तथा कम्पुटर सम्बन्धि

पूर्णअंक : १००
समय: ३ घण्टा

दिईएका सबै प्रश्नहरु अनिवार्य छन् | (५*२०=१००)

१. राष्ट्रिय बाणिज्य बैंकमा देखिएका प्रमुख चुनौतिहरु के के हुन्? ति चुनौतीहरुलाई अवसरको रुपमा बदल्न बैंकले के कस्ता कदम चाल्नु पर्ला?
२. नेपाल राष्ट्र बैंक को सरकार संगको सम्बन्ध स्पस्ट पार्नुहोस |
३. लेखा प्रणालीका प्रकारबारे विवेचना गर्नुहोस |
४. लेखा परिक्षण ऐन २०४८ अनुशार परिक्षण गर्नुपर्ने कुराहरु उल्लेख गर्नुहोस |
५. कम्पुटर अपरेटिंग सिस्टम भनेको के हो? ब्याख्या गर्नुहोस |

द्वितीय पत्र: व्यवस्थापन, गणित तथा सेवा सम्बन्धि

पूर्णअंक: १००
समय: ३ घण्टा

दिईएका सबै प्रश्नहरु अनिवार्य छन् | (५*२०=१००)

१. व्यवस्थापनका १४ सिद्दान्तहरु छोटकरीमा ब्याख्या गर्नुहोस |
२. कार्यालयको परिचय दिदै यसका कार्यहरु उल्लेख गर्नुहोस |
३. कुनै सावाको ब्याज वार्षिक ८% का दरले २ वर्षमा रु ३१२ हुन्छ भने त्यहि अवधिमा र त्यहि ब्याज दरले उक्त सावाको साधारण ब्याजदर निकाल्नुहोस |
४. नेपालमा मानवीय जनसक्तिको अवस्थाबारे लेख्नुहोस |
५. नगद प्रवाह विवरण के हो? यशका महत्वहरु उल्लेख गर्नुहोस
स्रोत: ज्ञानसार


from लोकसेवा आयोग (old is gold )

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.