Sunday, January 1, 2017

अन्तराष्ट्रिय मामिला

१ वाङवुङ सम्मेलनमा भाग लिने राष्ट्र हरु २५ थिय ।
२ खुद राष्ट्रिय खुशि अबघारणा लागू गर्ने देश भुटान हाे ।
३ दाेस्राे बिश्वयुद्दमा हिटलरले राजा त्रिभुवनलाई पठायकाे उपहार मर्सिन्डिज कार हाे ।
४. संयुक्त राष्ट्रसंधका उद्देश्य चार छन ।
५. संयुक्त राष्ट्रसंधका प्रथम महासचिब ट्रीगबेली हुन ।
६. संयुक्त राष्ट्रसंधकाे अाबहानमा सर्बप्रथम नेपाली सेना लेबनानमा सान्ति सेनाका रुपमा खटेकाे थियाे ।
७ सार्क क्षेत्रकाे सबभन्दा ठुलाे गुफा अमरनाथ हाे ।
८. बिमस्टेकका प्रथम उपमहासचिब सुमथ नाकन्दला हुन ।
९. युराेपेलि युनियनकाे २८ अाै राष्ट्र क्राेसिया हाे ।
१०. नेपालले ईकाफेकाे सदस्यता सन १९४८ मा लियकाे थियाे ।

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.