Sunday, January 1, 2017

Census 2068

१. २०६८ को जनगणनामा कति वटा मातृभाषा सुचि भएका छन्?
Ans-123
२. चालु त्रिबर्षीय योजनाले बाल मृत्युदर लाइ
कतिमा झार्ने लक्ष्य राखेको छ? Ans-47
३. राष्ट्रिय जनगणना २०६८ अनुसार कति प्रतिशत
नेपालीहरुले खाना पकाउनको लागि
एल्.पी ग्याँस प्रयोग गरेका छन्?
Ans-21.03
४. बिश्व जनसंख्या दिबश कहिले मनाइन्छ? Ans-july
11
५. हाल नेपालमा कुसुन्डा जातिको कुल जनसंख्या कति रहेको
छ? Ans-273
६. 2068 को जनगणना अनुसार हिमाली
जनसंख्या प्रतिशत कति हो? Ans 6.73

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.