Tuesday, January 3, 2017

Lok Sewa General Knowledge Question Answer 31

माहुरिले कुन रङ छुट्याउन सक्दैन ?
- पहेलो
एसियाको निलो मुटु भन्नाले केलाई बुझाउछ ?
- बैकाल ताल
पर्बतारोहणमा पचहतर सय मिटर भन्दा माथिको भुभागलाई के भनिन्छ ?
- डेथ जोन
Cerology - पहाडहरुको अध्ययन गर्ने बिज्ञान ।
Hydropathy - पानीको प्रयोगद्वारा रोगको निदानसम्बन्धी बिज्ञान ।
Altimeter - उचाइ नाप्ने यन्त्र ।
Manometer - वायुको चाप नाप्ने यन्त्र
सबैभन्दा पहिले भिटो प्रयोग गर्ने राष्ट्र कुन हो ?
- बेलायत
रिमोट कन्ट्रोलमा कुन किरणको प्रयोग भएको हुन्छ ?
- इन्फ्रा रेड रे
क्विक सिल्भर भनेको के हो ?
- पारो
. प्रयोगात्मक बिज्ञानका पिता भनेर कसलाई भनिन्छ ?
- आर्किमिडिज
. ओस्कार पुरस्कारको स्थापना कहिले भएको हो ?
- सन् 1927
. बाबुले लेखेर छोराले पुरा गरेको प्रशिद कृति कुन हो ?
- कादम्बरी

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.