Wednesday, December 28, 2016

कार्यालय व्यवस्थापनमा कम्प्युटर प्रणालीको आवश्यकता र महत्त्वबारे लेख्‍नुहोस् ।

कार्यालय व्यवस्थापनमा कम्प्युटर प्रणालीको आवश्यकता र महत्त्वबारे लेख्‍नुहोस् ।
--लामो तथा झन्झटिलो कागजी कार्य प्रणालीलाई सरल तथा मितव्ययी बनाउन
--कम समयमा बढी कार्य गर्न
--कार्यमा विश्‍वसनीयता कायम राख्‍न
--अनावश्यक जनशक्ति घटाउन
--जटिल कार्यप्रणालीलाई सरल बनाउन
--आधुनिक सञ्चारको प्रणालीको रूपमा प्रयोग गर्न
--ढिला-सुस्ती¸ अनियमितता तथा छलकपटलाई कम गर्न (सुशासनको प्रत्याभूति दिलाउन)
--फाइलिङ प्रणालीलाई सरल बनाउन
--कार्यालयमा अनावश्यक कागजी भण्डारलाई कम गर्न
--कार्यालयको कार्य प्रणालीलाई प्रयोगमा ल्याउन
--E-Government को अवधारणालाई प्रयोगमा ल्याउन


from लोकसेवा आयोग (old is gold )

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.