Thursday, January 5, 2017

Lok Sewa General Knowledge Question Answer 57

संसारमा सबभन्दा बढी कफी उत्पादन गर्ने देश कुन हो ?
– ब्राजिल
दक्षिण एसियाको सबभन्दा ठूलो ताल कुन हो ?
– चिल्का ताल –भारत)
ब्राजिलको राजधानी ब्रासिलिया हुनु अघि कहाँ थियो ?
– रियो द जेनेरियो
एसियाबाहेक अधिक मात्रामा हिन्दुहरुको बसोबास भएको अर्को ठाउँ कुन हो ?
– मौरिसस र फिजी
भरत कसले पत्ता लगाएका हुन् ?
– भास्को डि गामा
संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय कुन टापुमा रहेको छ ?
– म्यानहटन
संसारको सबभन्दा पुरानो राजधानी कुनलाई मानिन्छ ?
– सिरियाको दमास्कस
थार मरुभूमिलाई अर्को के नामले चिनिन्छ ?
– ग्रेट इन्डियन डिजर्ट
क्षेत्रफलका हिसाबले विश्वकै सबभन्दा ठूलो राष्ट्र कुन हो ?
– रुस
विश्वको दोस्रो ठूलो राष्ट्र क्यानडा हो भने तेस्रो ठूलो राष्ट्रकुन हो ?
– चीन
विश्वको समभन्दा गहिरो ताल कुन हो ?
– बैकाल ताल
विश्वको सबभन्दा अग्लो पठार कुन हो ?
– तिब्बतको पठार
अविसिनियालाई हाल के नामले चिनिन्छ ?
– इथियोपिया
जापानको पुरानो नाम के हो ?
– निप्पन
नेदरल्यान्डको पुरानो नाम के हो ?
– हल्यान्ड
विश्वको सबभन्दा ठूलो खाडी कुन हो ?
– मेक्सिको खाडी
विश्वको सबभन्दा ठूलो भूपरिवेष्ठित राष्ट्र कुन हो ?
– काजकिस्तान
न्यूजिल्यान्डका वासिन्दालाई के भनिन्छ ?
– किवी
प्राचिन कालमा इराकलाई के नामले चिनिन्थ्यो ?
– मेसोपोटामिया
भारतको सबभन्दा ठूलो प्रान्त कुन हो ?
– राजस्थान

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.