Monday, January 9, 2017

Lok Sewa General Knowledge Question Answer 70

-नेपालमा सबैभन्दा बढि बाघ
भएको रा.नि कुन हो?-----चितवन रा नि
-कोतपर्व हुदा नेपालका प्रधानमन्त्री को थिए?---फत्तेजंग शाह
-ललितपुरको स्थापना कसले गरेका थिए?---वरदेव
-च्छोरोल्पा ताल कुन जिल्लामा पर्छ?---दोलखा
-प्रताप मल्लको पालामा नेपाल आउने पादरी को थिए?---ग्रोवर
-नोवेल पुरस्कार कति बिधामा दिइन्छ?---6
-धान नाच कसले नाच्छ?---लिम्बु
-अमरसिँह थापाले देहत्याग गरेको ठाउ कुन हो?---गोसाइकुण्ड
जंको संस्कार कुन जातिमा प्रचलित छ?---नेवार
-सबैभन्दा पुरानो वेद कुन हो?---ॠगवेद
-मेचे जातिका पुरोहितलाई के भनेर चिनिन्छ?---दिउसी
-चितवन जिल्लामा कति नगरपालिका छन्?---2

-नेपाल पर्यटन बोर्डको स्थापना कहिले भएको हो ?
उत्तर :- बि.स. २०५५ पौष १६
-पर्यटन परिषदको अध्यक्ष को हुने ब्यबस्था छ ?
उत्तर :- प्रधानमन्त्रि
-पर्यटन मन्त्रालयको स्थापना कहिले भयो ?
उत्तर :- बि.स. २०३३ सालमा
-हाल नेपाल आउने प्रति पर्यटक प्रतिदिन कति खर्च रहेको छ ?
उत्तर :- ३९.९ अमेरिकी डलर
-सन् २०१५ सम्ममा नेपालमा पर्यटकहरु बार्षिक आगमन संख्या कति पुग्ने लक्ष्य राखेको छ ?
उत्तर :- १२ लाख १९ हजार
-स्तरको पर्वतारोहण संग्रहालय कहाँ स्थापना गरिएको छ ?
उत्तर :- कास्की
-सगरमाथाको चुचोरोमा पुग्ने प्रथम पत्रकार सटायन एसिम हुन् भने नेपालका प्रथम पत्रकार आरोही को हुन् ?
उत्तर :- आंगछिरिंग शेर्पा
-सगरमाथाको चुचुरोमा पुग्ने प्रथम अन्धा आरोही को हुन् ?
उत्तर :- एरिक वाइन मेयर
-विश्वकै सबैभन्दा कम समयमा सगरमाथा आरोहन गर्ने व्यक्ति को हुन् ?
उत्तर :- पेम्बा दोर्जे शेर्पा
-सर्वप्रथम बिना अक्सिजन सगरमाथाको सफल आरोहन गर्ने व्यक्ति को हुन् ?
उत्तर :- राइन होल्ड मेस्नर र पिटर ह्याउलर दुवै

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.