Tuesday, January 3, 2017

Lok Sewa General Knowledge Question Answer sixteen

51.हाल नेपालको अवरुद्व अरनीको राजमार्ग कुन देशको सहयोगमा निर्माण भएको हो?
-चीन
52.नेपाल मै मिक्सिङ भएको पहिलो नेपाली चलचित्र कुन हो?
-प्रतिक्षा
53.विश्वमा सबैभन्दा बढी गीत रेकर्ड गर्ने गायक को हुन्?
-मोहमद रफी,भारत
54."दुई आत्माको मिलन प्रेमी-प्रेमिका को ओठमा हुन्छ"यो कसको भनाई हो?
-पि.बि शेली
55.बाहिर खस्याङखुसुङ भित्र लोहोरो,यो कथा नजान्ने हुत्तिहाराको छोरो,के हो?
-मक

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.